महान्यायाधिवक्ता कार्यालयको ७१ औं स्थापना दिवसको अवसरमा यस कार्यालयको २०७८ सालको पुरस्कार प्रदान ।(२०७८/०९/०८)

samachar

2078-9-8

महान्यायाधिवक्ताको कार्यालयको ७१ औं स्थापना दिवसको उपलक्ष्यमा सम्पुर्ण सरकारी वकिल, कर्मचारी परिवार एवम् सुभेच्छुक निकाय तथा महानुभावहरुमा हार्दिक शुभकामना व्यक्त गर्दै " यस कार्यालयमा कार्यरत कर्मचारीहरु मध्ये एकजनालाई प्रदान गरिने उत्कृष्ट वर्ष पुरस्कार–२०७८" यस वर्षदेखि शुभारम्भ गरि पहिलो पटक खरिदार रचना पौडेललाई प्रदान गरियो।


संलग्न जोडिएका विवरणहरु

No Attachments