क्र.सं. मिति शिर्षक
1. 2078-6-4 मुलुकी अपराध संहिता २०७४ मा अध्यादेशबाट संशोधन भएकोमा मिति २०७८।०५।३० गते राति १२ बजेबाट उक्त अध्यादेशका व्यवस्थाहरू निष्क्रिय हुने जाने भएकाले सो सम्बन्धमा सरकारी वकीलहरूले सम्पादन गर्ने कामकारवाही सम्बन्धी जानकारी ।
2. 2078-6-4 जानकारी तथा निर्देशन सम्बन्धमा
3. 2078-6-4 मुलुकी फौजदारी कार्यविधि संहिता अनुसूचीमा हे्रफेर सम्बन्धी सूचना ।
4. 2078-6-1 सरकारी वकीलहरूको काज सरूवा सम्बन्धी पत्र ।
5. 2078-5-31 मिति २०७८।०५।३१ को निर्णयानुसार सरकारी वकीलहरुको काज सरुवा सूची ।
6. 2078-5-25 मिति २०७८।०५।२५ गतेको निर्णयानुसार सरकारी वकीलहरुको काज सरुवाको सूची ।
7. 2078-4-29 लोक सेवा आयोगबाट सिफारिस भएका शाखा अधिकृतहरुले सेवा प्रवेश तालिमका लागि न्याय सेवा तालिम केन्द्रमा सम्पर्क राख्ने सम्बन्धी सूचना
8. 2078-4-27 महान्यायाधिवक्ताको कार्यालयको मिति २०७८ श्रावण २४ गतेको निर्णयानुसार सरुवा तथा काज भएका राजपत्र अनंकित कर्मचारीहरुको विवरण
9. 2078-4-19 अभियोगपत्र कार्यालयको वेभसाईटमा अपलोड गर्ने सम्बन्धमा ।
10. 2078-4-15 रा.प.तृतीय श्रेणीमा बढुवा हुनु भएका सरकारी वकीलका लागि अभियोजन र बहस पैरवी सँग सम्बन्धित विषयमा ८ दिवसीय तालिम कार्यक्रममा मनोनयन गरिएको सम्बन्धमा ।