वन ऐन, २०७६ को दफा २ को खण्ड (ज) र दफा ६७ को उपदफा (१) मा रहेको क्रममाः "प्रचलित कानून बमोजिम नेपाल सरकारले खटाएको" भन्ने र "नेपाल सरकारको" भन्ने शब्दहरू कायम नरहेको बार्को सर्वोच्च अदालत संवैधानिक इजलासबाट भएको आदेशका सन्दर्भा राजपत्रमा प्रकाशित सूचना ।
वैकिङ्ग (कसूर तथा सजाय) ऐन, २०६४ को दफा ३(ग) बमोजिमको चेक बाउन्स मुद्दा र विद्दुतिय कारोबार ऐन, २०६३ अन्तर्गतको साईबर क्राइम सम्बन्धी मुद्दाको सुनुवाईको क्षेत्रअधिकार ७७ वटै जिल्ला अदालतलाई प्रदान गर्ने सम्बन्धी राजपत्र