जिल्ला सरकारी वकील कार्यालय रुकुम पश्चिमको स्थापना वि.सं. २०३० सालमा भएको हो । यसको कार्यालय जिल्ला मुसिकोट नगरपालीका वडा नं. १ खंलगा बजारमा अवस्थित छ । करीब ११३० वर्ग मिटर क्षेत्रफलमा फैलिएको यस कार्यालयको आफ्नै कार्यालय भवन छ । जिल्ला न्यायाधिवक्ता(रा.प. द्वितीय) १, सहायक जिल्ला न्यायाधिवक्ता(रा.प. तृतीय) १, नायब सुब्बा (रा.प.अनं. प्रथम) ३, सहायक कम्प्युटर अपरेटर(रा.प.अनं. द्वितीय) १, हलुका सवारी चालक १ र कार्यालय सहयोगी ३ गरी कूल १० दरबन्दी रहेकोमा हाल ८ जना कर्मचारीहरु कार्यरत रहेका छन् । मिति २०७८/०४/०१ गते देखि कार्यालयको नयाँ भवनबाट कार्यालय संचालन हुदै आईरहेको छ ।
मिति २०८१/१०/०६ गते जिल्ला प्रशासन कार्यालयको सभाहलमा भएको समुदायमा सरकारी वकील कार्यक्रम श्रृंखला २
मिति २०८१ साल चैत्र २६ गते मंगलबारका दिन जिल्ला सरकारी वकील कार्यालय,रुकुम पश्चिममा अनुसन्धान अधिकारीहरु र अभियोजनकर्ताहरु बिच नियमित बैठक सम्पन्न भयो ।
मिति २०८१/१२/२६ गते मंगलबारका दिन यस जिल्ला सरकारी वकील कार्यालय, रुकुम पश्चिममा जिल्ला समन्वय समितिको बैठक सम्पन्न भयो।
मिति २०८१/११/१ गते बिहिबारका दिन उच्च सरकारी वकील कार्यालय, सुर्खेतबाट जिल्ला सरकारी वकील कार्यालय रुकुम पश्चिमको निरक्षण कार्य सम्पन्न।
मिति २०८१/१०/०६ गते जिल्ला प्रशासन कार्यालयको सभाहलमा भएको समुदायमा सरकारी वकील कार्यक्रम- श्रृंखला २
मिति २०८१/०९/२६ गते शुक्रबारका दिन यस जिल्ला सरकारी वकील कार्यालय, रुकुम पश्चिममा अनुसन्धान अधिकारी र अभियोजनकर्ताहरु बिच हुने नियमित बैठक सम्पन्न भयो।
मिति २०८१/०७/१२ गते सोमबारका दिन यस जिल्ला सरकारी वकील कार्यालय रुकुम पश्चिममा जिल्ला न्यायाधिवक्ता श्री चन्द्रबहादुर सिंजाली ज्यूको अध्यक्षतामा जिल्ला समन्वय समितिको बैठक सम्पन्न।
मिति २०८१/०७/१० गते आठबिसकोट नगरपालिका,रुकुम पश्चिममा भएको समुदायमा सरकारी वकील कार्याक्रम-श्रृंखला १
हिन्दु नेपालीहरुको महान पर्व विजया दशमी तथा शुभ दिपावली २०८१ सालको पावन अवसरमा यस जिल्ला सरकारी वकील कार्यालय,रुकुम पश्चिममा कार्यरत कर्मचारीहरु बिच मिति २०८१/६/१४ गते सोमबारका दिन शुभकामना अादान प्रदान कार्यक्रम सम्पन्न भयो।
मिति २०८१/५/२८ गते शुक्रबारका दिन कर्मचारीहरुको नियमित बैठक सम्पन्न।
मिति २०८१/५/२८ गते शुक्रबारका दिन जिल्ला सरकारी वकील कार्यालय रुकुम पश्चिममा अनुसन्धान अधिकारी र अभियोजनकर्ताहरु बिचको बैठक सम्पन्न।
मिति २०८१/५/१४ गते शुक्रबारका दिन यस जिल्ला सरकारी वकील कार्यालय, रुकुम पश्चिममा तिज बिशेश दर खाने कार्यक्रम सम्पन्न भयो।
मिति २०८१/५/१४ गते शुक्रबारका दिन जिल्ला न्यायाधिवक्ता श्री चन्द्रबहादुर सिंजालीबाट कर्मचारीहरुको शुक्रवारीय ड्रेस वितरण कार्य सम्पन्न।
मिति २०८१/४/३२ गते कर्मचारीहरुको नियमित बैठक सम्पन्न।
मिति २०८१/४/३२ गते जिल्ला सरकारी वकील कार्यालय रुकुम पश्चिममा जिल्लाका अनुसन्धान अधिकारी र अभियोजन कर्ता बिच बैठक सम्पन्न।
मिति २०८१/०२/२७ गते बाँफिकोट गाउँपालिका, रुकुम पश्चिममा भएको समुदायमा सरकारी वकील कार्यक्रम – श्रृंखला ४
मिति २०८१/०२/२५ गते त्रिवेणी गाउँपालिका, रुकुम पश्चिममा भएको समुदायमा सरकारी वकील कार्यक्रम - श्रृंखला ३
मिति २०८१/०२/१० गते बिहिवारका दिन उच्च सरकारी वकील कार्यालय सुर्खेतबाट जिल्ला सरकारी वकील कार्यालय रुकुम पश्चिमको निरक्षण कार्य सम्पन्न।
मिति २०८१/०२/०७ गते यस जिल्ला सरकारी वकील कार्यालय रुकुम पश्चिममा अनुसन्धान अधिकारी र अभियोजन कर्ता बिचको बैठक सम्पन्न।
मिती२०८१/०२/०७ गते यस जिल्ला सरकारी वकील कार्यालय रुकुम पश्चिममा जिल्ला समन्वय समितीको बैठक सम्पन्न।
२०८०/१०/१२ गते समुदायमा सरकारी वकील कार्यक्रम- श्रृंखला २
२०८०/१०/०८ गते समुदायमा सरकारी वकील कार्यक्रम -प्रथम श्रृंखला।
२०८०/०९/१७ गतेको कर्मचारीहरुको बैठक सम्बन्धमा।
मिति २०७८/०८/२५ गते समुदायमा सरकारी वकील कार्यक्रम
नवनिर्मित भवनको समुद्घाटन
मिति २०७९/०३/१० गतेको समुदायमा सरकारी वकील कार्यक्रम
Lorem ipsum dolor sit amet, consectetur adipisicing elit. Nihil odit magnam minima, soluta doloribus reiciendis molestiae placeat unde eos molestias. Quisquam aperiam, pariatur. Tempora, placeat ratione porro voluptate odit minima.
Lorem ipsum dolor sit amet, consectetur adipisicing elit. Nihil odit magnam minima, soluta doloribus reiciendis molestiae placeat unde eos molestias. Quisquam aperiam, pariatur. Tempora, placeat ratione porro voluptate odit minima.
राजेन्द्र रेग्मी
गणेश बुढा मगर
सुनिल न्यौपाने
भृकुटी चौधरी