मिति २०८१/५/१४ गते शुक्रबारका दिन जिल्ला न्यायाधिवक्ता श्री चन्द्रबहादुर सिंजालीबाट कर्मचारीहरुको शुक्रवारीय ड्रेस वितरण कार्य सम्पन्न।

samachar

2081-5-17


संलग्न जोडिएका विवरणहरु

यस जिल्ला सरकारी वकील कार्यालय, रुकुम पश्चिममा कार्यरत कर्मचारीहरुलाई अब देखि हरेक शुक्रबारका दिन कार्यालयको छुटै पहिचान हुने गरी आफ्नै लोगो समेत अंकित रहेको एकै रंगको ड्रेस मिति २०८१ भदौ १४ गते शुक्रबार देखि लागू हुने गरि यस कार्यालयका जिल्ला न्यायाधिवक्ता चन्द्रबहादुर सिंजाली ज्युबाट टिसर्ट बितरण कार्यक्रम सम्पन्न भयो । यसकार्यबाट सम्पुर्ण कर्मचारीहरुमा थप उत्प्रेना जाग्रीत हुने र सेवाग्राहीहरुले पनि कर्मचारीलाई शुक्रबारका दिन पनि सहजै पहिचान गर्ने गरि यस कार्यको शुभारम्भ गरीएको हो । download
सूचना
समाचार

मिति २०८१/०७/१२ गते सोमबारका दिन यस जिल्ला सरकारी वकील कार्यालय रुकुम पश्चिममा जिल्ला न्यायाधिवक्ता श्री चन्द्रबहादुर सिंजाली ज्यूको अध्यक्षतामा जिल्ला समन्वय समितिको बैठक सम्पन्न।


मिति २०८१/०७/१० गते आठबिसकोट नगरपालिका,रुकुम पश्चिममा भएको समुदायमा सरकारी वकील कार्याक्रम-श्रृंखला ५


हिन्दु नेपालीहरुको महान पर्व विजया दशमी तथा शुभ दिपावली २०८१ सालको पावन अवसरमा यस जिल्ला सरकारी वकील कार्यालय,रुकुम पश्चिममा कार्यरत कर्मचारीहरु बिच मिति २०८१/६/१४ गते सोमबारका दिन शुभकामना अादान प्रदान कार्यक्रम सम्पन्न भयो।


मिति २०८१/५/२८ गते शुक्रबारका दिन कर्मचारीहरुको नियमित बैठक सम्पन्न।


मिति २०८१/५/२८ गते शुक्रबारका दिन जिल्ला सरकारी वकील कार्यालय रुकुम पश्चिममा अनुसन्धान अधिकारी र अभियोजनकर्ताहरु बिचको बैठक सम्पन्न।


मिति २०८१/५/१४ गते शुक्रबारका दिन यस जिल्ला सरकारी वकील कार्यालय, रुकुम पश्चिममा तिज बिशेश दर खाने कार्यक्रम सम्पन्न भयो।


मिति २०८१/५/१४ गते शुक्रबारका दिन जिल्ला न्यायाधिवक्ता श्री चन्द्रबहादुर सिंजालीबाट कर्मचारीहरुको शुक्रवारीय ड्रेस वितरण कार्य सम्पन्न।


मिति २०८१/४/३२ गते कर्मचारीहरुको नियमित बैठक सम्पन्न।


मिति २०८१/४/३२ गते जिल्ला सरकारी वकील कार्यालय रुकुम पश्चिममा जिल्लाका अनुसन्धान अधिकारी र अभियोजन कर्ता बिच बैठक सम्पन्न।


मिति २०८१/०२/२७ गते बाँफिकोट गाउँपालिका, रुकुम पश्चिममा भएको समुदायमा सरकारी वकील कार्यक्रम – श्रृंखला ४