मिती२०८१/०२/०७ गते यस जिल्ला सरकारी वकील कार्यालय रुकुम पश्चिममा जिल्ला समन्वय समितीको बैठक सम्पन्न।

samachar

2080-9-18


संलग्न जोडिएका विवरणहरु

मिति २०८१/०२/०७ गते सोमबारका दिन जिल्ला सरकारी वकील कार्यालय रुकुम पश्चिमका जिल्ला न्यायाधिवक्ता श्री चन्द्रबहादुर सिंजालीको संयोजकत्वमा जिल्ला समन्वय समितिको बैठक सम्पन्न भयो।कार्यक्रममा प्रमुख जिल्ला अधिकारी हरि प्रसाद पन्थ,प्रहरी नायव उपरिक्षक नवराज पोखरेल,इजलास अधिकृत गोविन्द प्रसाद घिमिरे ,डिभिजन वन कार्यालयका का.मु. प्रमुख शेर बहादुर परियार,बार कोषाध्यक्ष श्री टेकबहादुर खड्का,र सहायक जिल्ला न्यायाधिवक्ता राजेन्द्र रेग्मी समेतको उपस्थित रहेको थियो। मुलतः न्यायका उपभोक्ता लाई सेवा प्रभाव कसरी छिटो छरितो उपलब्ध हुन सक्छ भन्ने सवाल एवं अनुसन्धान र अभियोजनलाई प्रभावकारी बनाउने सवालमा छलफल गरियो। download
समाचार

मिति २०८१ साल चैत्र २६ गते मंगलबारका दिन जिल्ला सरकारी वकील कार्यालय,रुकुम पश्चिममा अनुसन्धान अधिकारीहरु र अभियोजनकर्ताहरु बिच नियमित बैठक सम्पन्न भयो ।


मिति २०८१/१२/२६ गते मंगलबारका दिन यस जिल्ला सरकारी वकील कार्यालय, रुकुम पश्चिममा जिल्ला समन्वय समितिको बैठक सम्पन्न भयो।


मिति २०८१/११/१ गते बिहिबारका दिन उच्च सरकारी वकील कार्यालय, सुर्खेतबाट जिल्ला सरकारी वकील कार्यालय रुकुम पश्चिमको निरक्षण कार्य सम्पन्न।


मिति २०८१/१०/०६ गते जिल्ला प्रशासन कार्यालयको सभाहलमा भएको समुदायमा सरकारी वकील कार्यक्रम- श्रृंखला २


मिति २०८१/०९/२६ गते शुक्रबारका दिन यस जिल्ला सरकारी वकील कार्यालय, रुकुम पश्चिममा अनुसन्धान अधिकारी र अभियोजनकर्ताहरु बिच हुने नियमित बैठक सम्पन्न भयो।


मिति २०८१/०७/१२ गते सोमबारका दिन यस जिल्ला सरकारी वकील कार्यालय रुकुम पश्चिममा जिल्ला न्यायाधिवक्ता श्री चन्द्रबहादुर सिंजाली ज्यूको अध्यक्षतामा जिल्ला समन्वय समितिको बैठक सम्पन्न।


मिति २०८१/०७/१० गते आठबिसकोट नगरपालिका,रुकुम पश्चिममा भएको समुदायमा सरकारी वकील कार्याक्रम-श्रृंखला १


हिन्दु नेपालीहरुको महान पर्व विजया दशमी तथा शुभ दिपावली २०८१ सालको पावन अवसरमा यस जिल्ला सरकारी वकील कार्यालय,रुकुम पश्चिममा कार्यरत कर्मचारीहरु बिच मिति २०८१/६/१४ गते सोमबारका दिन शुभकामना अादान प्रदान कार्यक्रम सम्पन्न भयो।


मिति २०८१/५/२८ गते शुक्रबारका दिन कर्मचारीहरुको नियमित बैठक सम्पन्न।


मिति २०८१/५/२८ गते शुक्रबारका दिन जिल्ला सरकारी वकील कार्यालय रुकुम पश्चिममा अनुसन्धान अधिकारी र अभियोजनकर्ताहरु बिचको बैठक सम्पन्न।