मिति २०७९/०३/१० गतेको समुदायमा सरकारी वकील कार्यक्रम

samachar

2079-3-19

मिति २०७९/०३/१० गते श्री सरस्वती माध्यमिक विद्यालय सल्ले, रुकुम पश्चिममा समुदायमा सरकारी वकील कार्यक्रम  सम्पन्न भयो । उक्त कार्यक्रममा जिल्ला न्यायाधिवक्ता द्रोणदत्त पौडेल, प्रमुख जिल्ला अधिकारी परमान्नद धिमिरे, प्रहरी नायक उपरिक्षक बिष्णु प्रसाद सोती  लागायतका ७४ जनाको उपस्थिती रहेको थियो । सो कार्यक्रममा बालबिवाह, बहुविवाह र जवरजस्ती करणी जस्ता मुद्दाहरुको सम्बन्धमा सामाजिक परिवेश र कानूनी व्यवस्थाको जानकारी र बालबालिकाहरुको सामाजिक दायित्व र बालबालिका सम्बन्धी ऐन, २०७५ सम्बन्धमा छलफल भएको थियो । सरकारवादी मुद्दामा अनुसन्धान र प्रतिरक्षामा सरकारी वकील कार्यालयको भुमीका बारेमा जिल्ला न्यायाधिवक्ता द्रोणदत्त पौडेलले प्रकास पार्नु भयो ।


संलग्न जोडिएका विवरणहरु

No Attachments
सूचना
समाचार

मिति २०८१/०७/१२ गते सोमबारका दिन यस जिल्ला सरकारी वकील कार्यालय रुकुम पश्चिममा जिल्ला न्यायाधिवक्ता श्री चन्द्रबहादुर सिंजाली ज्यूको अध्यक्षतामा जिल्ला समन्वय समितिको बैठक सम्पन्न।


मिति २०८१/०७/१० गते आठबिसकोट नगरपालिका,रुकुम पश्चिममा भएको समुदायमा सरकारी वकील कार्याक्रम-श्रृंखला ५


हिन्दु नेपालीहरुको महान पर्व विजया दशमी तथा शुभ दिपावली २०८१ सालको पावन अवसरमा यस जिल्ला सरकारी वकील कार्यालय,रुकुम पश्चिममा कार्यरत कर्मचारीहरु बिच मिति २०८१/६/१४ गते सोमबारका दिन शुभकामना अादान प्रदान कार्यक्रम सम्पन्न भयो।


मिति २०८१/५/२८ गते शुक्रबारका दिन कर्मचारीहरुको नियमित बैठक सम्पन्न।


मिति २०८१/५/२८ गते शुक्रबारका दिन जिल्ला सरकारी वकील कार्यालय रुकुम पश्चिममा अनुसन्धान अधिकारी र अभियोजनकर्ताहरु बिचको बैठक सम्पन्न।


मिति २०८१/५/१४ गते शुक्रबारका दिन यस जिल्ला सरकारी वकील कार्यालय, रुकुम पश्चिममा तिज बिशेश दर खाने कार्यक्रम सम्पन्न भयो।


मिति २०८१/५/१४ गते शुक्रबारका दिन जिल्ला न्यायाधिवक्ता श्री चन्द्रबहादुर सिंजालीबाट कर्मचारीहरुको शुक्रवारीय ड्रेस वितरण कार्य सम्पन्न।


मिति २०८१/४/३२ गते कर्मचारीहरुको नियमित बैठक सम्पन्न।


मिति २०८१/४/३२ गते जिल्ला सरकारी वकील कार्यालय रुकुम पश्चिममा जिल्लाका अनुसन्धान अधिकारी र अभियोजन कर्ता बिच बैठक सम्पन्न।


मिति २०८१/०२/२७ गते बाँफिकोट गाउँपालिका, रुकुम पश्चिममा भएको समुदायमा सरकारी वकील कार्यक्रम – श्रृंखला ४