मिति २०७९/०३/१० गतेको समुदायमा सरकारी वकील कार्यक्रम

samachar

2079-3-19

मिति २०७९/०३/१० गते श्री सरस्वती माध्यमिक विद्यालय सल्ले, रुकुम पश्चिममा समुदायमा सरकारी वकील कार्यक्रम  सम्पन्न भयो । उक्त कार्यक्रममा जिल्ला न्यायाधिवक्ता द्रोणदत्त पौडेल, प्रमुख जिल्ला अधिकारी परमान्नद धिमिरे, प्रहरी नायक उपरिक्षक बिष्णु प्रसाद सोती  लागायतका ७४ जनाको उपस्थिती रहेको थियो । सो कार्यक्रममा बालबिवाह, बहुविवाह र जवरजस्ती करणी जस्ता मुद्दाहरुको सम्बन्धमा सामाजिक परिवेश र कानूनी व्यवस्थाको जानकारी र बालबालिकाहरुको सामाजिक दायित्व र बालबालिका सम्बन्धी ऐन, २०७५ सम्बन्धमा छलफल भएको थियो । सरकारवादी मुद्दामा अनुसन्धान र प्रतिरक्षामा सरकारी वकील कार्यालयको भुमीका बारेमा जिल्ला न्यायाधिवक्ता द्रोणदत्त पौडेलले प्रकास पार्नु भयो ।


संलग्न जोडिएका विवरणहरु

No Attachments
समाचार

२०८२ श्रावन २९ गते जिल्ला सरकारी वकील कार्यालय,रुकुम पश्चिमको सभाहलमा अनुसन्धान अधिकारी र सरकारी वकीलहरु बिच प्रशिक्षण कार्यक्रम सम्पन्न भयो ।


मिति २०८२/०३/१२ गते त्रिबेणी गाउँपालिका ३ झुल्नेटा रुकुम पश्चिम स्थित श्री जनजागरण माध्यमिक बिधालयमा समुदायमा सरकारी वकील कार्याक्रम सम्पन्न भयो ।


उच्च सरकारी वकील कारयालय,बुटवलबाट सरुवा भई आउनु भएका जिल्ला न्यायाधिवक्ता श्री हरिप्रुसाद घिमिरे र जिल्ला सरकारी वकील कार्यालय,काठमाडौबाट सरुवा भई आउनु भएका सहायक जिल्ला न्यायाधिवक्ता श्री चन्द्र प्रसाद संजेल सरको स्वागत पश्चात लगेको सामुहिक तस्बिर


मिति २०८१ साल चैत्र २६ गते मंगलबारका दिन जिल्ला सरकारी वकील कार्यालय,रुकुम पश्चिममा अनुसन्धान अधिकारीहरु र अभियोजनकर्ताहरु बिच नियमित बैठक सम्पन्न भयो ।


मिति २०८१/१२/२६ गते मंगलबारका दिन यस जिल्ला सरकारी वकील कार्यालय, रुकुम पश्चिममा जिल्ला समन्वय समितिको बैठक सम्पन्न भयो।


मिति २०८१/११/१ गते बिहिबारका दिन उच्च सरकारी वकील कार्यालय, सुर्खेतबाट जिल्ला सरकारी वकील कार्यालय रुकुम पश्चिमको निरक्षण कार्य सम्पन्न।


मिति २०८१/१०/०६ गते जिल्ला प्रशासन कार्यालयको सभाहलमा भएको समुदायमा सरकारी वकील कार्यक्रम- श्रृंखला २


मिति २०८१/०९/२६ गते शुक्रबारका दिन यस जिल्ला सरकारी वकील कार्यालय, रुकुम पश्चिममा अनुसन्धान अधिकारी र अभियोजनकर्ताहरु बिच हुने नियमित बैठक सम्पन्न भयो।


मिति २०८१/०७/१२ गते सोमबारका दिन यस जिल्ला सरकारी वकील कार्यालय रुकुम पश्चिममा जिल्ला न्यायाधिवक्ता श्री चन्द्रबहादुर सिंजाली ज्यूको अध्यक्षतामा जिल्ला समन्वय समितिको बैठक सम्पन्न।


मिति २०८१/०७/१० गते आठबिसकोट नगरपालिका,रुकुम पश्चिममा भएको समुदायमा सरकारी वकील कार्याक्रम-श्रृंखला १