मिति २०८१/०७/१२ गते सोमबारका दिन यस जिल्ला सरकारी वकील कार्यालय रुकुम पश्चिममा जिल्ला न्यायाधिवक्ता श्री चन्द्रबहादुर सिंजाली ज्यूको अध्यक्षतामा जिल्ला समन्वय समितिको बैठक सम्पन्न।

samachar

2081-7-12


संलग्न जोडिएका विवरणहरु

मिति २०८१/०७/१२ गते सोमबारका दिन जिल्ला सरकारी वकील कार्यालय रुकुम पश्चिमका जिल्ला न्यायाधिवक्ता श्री चन्द्रबहादुर सिंजालीको संयोजकत्वमा जिल्ला समन्वय समितिको बैठक सम्पन्न भयो।कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी श्री विनोद रेग्मी,प्रहरी नायव उपरिक्षक नबराज पोखरेल, तहसिलदार श्री माया पोख्रेल, डिभिजन वन कार्यालयका का.मु.प्रमुख शेरबहादुर परियार बार अध्यक्ष अधिवक्ता श्री रत्नबहादुर खड्का, बार कोषाध्यक्ष अधिवक्ता श्री टेकबहादुर खड्का,जिल्ला कानूनी सहायता अधिकारी श्री भुवनेश्र्वर अधिकारी समेतको उपस्थिती रहेको थियो ।मुलत: न्यायका उपभोक्ता लाई सेवा प्रभाव कसरी छिटो छरीतो उपलब्ध हुन सक्छ भन्ने सवाल एवं अनुसन्धान र अभियोजनलाई प्रभावकारी वनाउने सवालमा समेत छलफल गरीयो । download
सूचना
समाचार

मिति २०८१/०७/१२ गते सोमबारका दिन यस जिल्ला सरकारी वकील कार्यालय रुकुम पश्चिममा जिल्ला न्यायाधिवक्ता श्री चन्द्रबहादुर सिंजाली ज्यूको अध्यक्षतामा जिल्ला समन्वय समितिको बैठक सम्पन्न।


मिति २०८१/०७/१० गते आठबिसकोट नगरपालिका,रुकुम पश्चिममा भएको समुदायमा सरकारी वकील कार्याक्रम-श्रृंखला ५


हिन्दु नेपालीहरुको महान पर्व विजया दशमी तथा शुभ दिपावली २०८१ सालको पावन अवसरमा यस जिल्ला सरकारी वकील कार्यालय,रुकुम पश्चिममा कार्यरत कर्मचारीहरु बिच मिति २०८१/६/१४ गते सोमबारका दिन शुभकामना अादान प्रदान कार्यक्रम सम्पन्न भयो।


मिति २०८१/५/२८ गते शुक्रबारका दिन कर्मचारीहरुको नियमित बैठक सम्पन्न।


मिति २०८१/५/२८ गते शुक्रबारका दिन जिल्ला सरकारी वकील कार्यालय रुकुम पश्चिममा अनुसन्धान अधिकारी र अभियोजनकर्ताहरु बिचको बैठक सम्पन्न।


मिति २०८१/५/१४ गते शुक्रबारका दिन यस जिल्ला सरकारी वकील कार्यालय, रुकुम पश्चिममा तिज बिशेश दर खाने कार्यक्रम सम्पन्न भयो।


मिति २०८१/५/१४ गते शुक्रबारका दिन जिल्ला न्यायाधिवक्ता श्री चन्द्रबहादुर सिंजालीबाट कर्मचारीहरुको शुक्रवारीय ड्रेस वितरण कार्य सम्पन्न।


मिति २०८१/४/३२ गते कर्मचारीहरुको नियमित बैठक सम्पन्न।


मिति २०८१/४/३२ गते जिल्ला सरकारी वकील कार्यालय रुकुम पश्चिममा जिल्लाका अनुसन्धान अधिकारी र अभियोजन कर्ता बिच बैठक सम्पन्न।


मिति २०८१/०२/२७ गते बाँफिकोट गाउँपालिका, रुकुम पश्चिममा भएको समुदायमा सरकारी वकील कार्यक्रम – श्रृंखला ४