मिति २०८१/५/१४ गते शुक्रबारका दिन यस जिल्ला सरकारी वकील कार्यालय, रुकुम पश्चिममा तिज बिशेश दर खाने कार्यक्रम सम्पन्न भयो।

samachar

2081-5-17


संलग्न जोडिएका विवरणहरु

नेपाली नारीहरुको महान पर्व हरितालिका तिजको अबसरमा यस जिल्ला सरकारी वकिल कार्यालय, रुकुम पश्चिमले आयोजना गरेको तिज बिशेश दर खाने कार्यक्रम सम्पन्न भयो।उक्त कार्यक्रममा उपस्थित भैइ भब्य र सभ्य रुपमा सफल बनाई दिनु भएकोमा माननीय जिल्ला न्यायाधीशज्यु, प्रमुख जिल्ला अधिकारीज्यु, प्रहरी प्रमुखज्यु, श्रेस्तेदार ज्यु, बार अध्यक्षज्यु लगाएत हाम्रो निमन्त्रणालाई स्वीकार गरि उपस्थित सम्पुर्णलाई हार्दिक आभार सहित धन्यवाद प्रकट समेत गरी कार्यक्रम सम्पन्न भयो। download
समाचार

मिति २०८३/०३/०२ गते मुसिकोट नगरपालिका वडा नं. ४ सोलाबाङ, रुकुम पश्चिम स्थित श्री बालकल्याण माध्यामिक विद्यालयमा समुदायमा सरकारी वकील कार्यक्रम सम्पन्न गरियो।


मिति २०८३/०२/२२ गते मुसिकोट नगरपालिका वडा नं.५ सेरीगाँउ स्थित न्यू मुन लाईट सेकेण्डरी बोडिङ स्कुलमा समुदायमा सरकारी वकील कार्यक्रम सम्पन्न गरियो।


मिति २०८२ पौष ८ गते यस जिल्ला सरकारी वकील कार्यालय,रुकुम (पश्चिम भाग) मा महान्यायाधिवक्ता कार्यालयको ७५औ स्थापना दिवश मनाईयो ।


२०८२/०७/२० गते सानिभेरी गाउँपालिका वडा नं.७ फुक्रु जिउलामा समुदायमा सरकारी वकील कार्यक्रम सम्पन्न भयो ।


२०८२ श्रावन २९ गते जिल्ला सरकारी वकील कार्यालय,रुकुम पश्चिमको सभाहलमा अनुसन्धान अधिकारी र सरकारी वकीलहरु बिच प्रशिक्षण कार्यक्रम सम्पन्न भयो ।


मिति २०८२/०३/१२ गते त्रिबेणी गाउँपालिका ३ झुल्नेटा रुकुम पश्चिम स्थित श्री जनजागरण माध्यमिक बिधालयमा समुदायमा सरकारी वकील कार्याक्रम सम्पन्न भयो ।


उच्च सरकारी वकील कारयालय,बुटवलबाट सरुवा भई आउनु भएका जिल्ला न्यायाधिवक्ता श्री हरिप्रुसाद घिमिरे र जिल्ला सरकारी वकील कार्यालय,काठमाडौबाट सरुवा भई आउनु भएका सहायक जिल्ला न्यायाधिवक्ता श्री चन्द्र प्रसाद संजेल सरको स्वागत पश्चात लगेको सामुहिक तस्बिर


मिति २०८१ साल चैत्र २६ गते मंगलबारका दिन जिल्ला सरकारी वकील कार्यालय,रुकुम पश्चिममा अनुसन्धान अधिकारीहरु र अभियोजनकर्ताहरु बिच नियमित बैठक सम्पन्न भयो ।


मिति २०८१/१२/२६ गते मंगलबारका दिन यस जिल्ला सरकारी वकील कार्यालय, रुकुम पश्चिममा जिल्ला समन्वय समितिको बैठक सम्पन्न भयो।


मिति २०८१/११/१ गते बिहिबारका दिन उच्च सरकारी वकील कार्यालय, सुर्खेतबाट जिल्ला सरकारी वकील कार्यालय रुकुम पश्चिमको निरक्षण कार्य सम्पन्न।