मिति २०८१/५/२८ गते शुक्रबारका दिन जिल्ला सरकारी वकील कार्यालय रुकुम पश्चिममा अनुसन्धान अधिकारी र अभियोजनकर्ताहरु बिचको बैठक सम्पन्न।

samachar

2081-5-28


संलग्न जोडिएका विवरणहरु

मिति २०८१/५/२८ गते शुक्रबारका दिन यस जिल्ला सरकारी वकील कार्यालय रुकुम पश्चिमका जिल्ला न्यायाधिवक्ता श्री चन्द्रबहादुर सिंजाली ज्यूको अध्यक्षतामा अनुसन्धान अधिकारी र अभियोजनकर्ता सरकारी वकीलहरु बिच यस कार्यालयको बार्षिक कार्य योजनानुरुप हुने नियमित बैठक सम्पन्न भयो। उक्त बैठकबाट मुलुकी अपराध संहिता,२०७४ को दफा ४७ तथा मुलुकी फौजदारी कार्यबिधी संहिता,२०७४ को दफा ३३ बमोजिम अभियुक्तले अनुसन्धानमा सहयोग गरे बापत छुट पाउने दाबीको प्रयोग एबम पालना गर्ने सम्बन्धमा सजाय छुट दिने मागदाबी सम्बन्धी निर्देशिका,२०८० मा भएको कार्यबिधी बारे आबश्यक छलफल लगायतका अन्य निर्णयहरु सम्बन्धमा समेत छलफल गरियो। download
सूचना
समाचार

मिति २०८१/०७/१२ गते सोमबारका दिन यस जिल्ला सरकारी वकील कार्यालय रुकुम पश्चिममा जिल्ला न्यायाधिवक्ता श्री चन्द्रबहादुर सिंजाली ज्यूको अध्यक्षतामा जिल्ला समन्वय समितिको बैठक सम्पन्न।


मिति २०८१/०७/१० गते आठबिसकोट नगरपालिका,रुकुम पश्चिममा भएको समुदायमा सरकारी वकील कार्याक्रम-श्रृंखला ५


हिन्दु नेपालीहरुको महान पर्व विजया दशमी तथा शुभ दिपावली २०८१ सालको पावन अवसरमा यस जिल्ला सरकारी वकील कार्यालय,रुकुम पश्चिममा कार्यरत कर्मचारीहरु बिच मिति २०८१/६/१४ गते सोमबारका दिन शुभकामना अादान प्रदान कार्यक्रम सम्पन्न भयो।


मिति २०८१/५/२८ गते शुक्रबारका दिन कर्मचारीहरुको नियमित बैठक सम्पन्न।


मिति २०८१/५/२८ गते शुक्रबारका दिन जिल्ला सरकारी वकील कार्यालय रुकुम पश्चिममा अनुसन्धान अधिकारी र अभियोजनकर्ताहरु बिचको बैठक सम्पन्न।


मिति २०८१/५/१४ गते शुक्रबारका दिन यस जिल्ला सरकारी वकील कार्यालय, रुकुम पश्चिममा तिज बिशेश दर खाने कार्यक्रम सम्पन्न भयो।


मिति २०८१/५/१४ गते शुक्रबारका दिन जिल्ला न्यायाधिवक्ता श्री चन्द्रबहादुर सिंजालीबाट कर्मचारीहरुको शुक्रवारीय ड्रेस वितरण कार्य सम्पन्न।


मिति २०८१/४/३२ गते कर्मचारीहरुको नियमित बैठक सम्पन्न।


मिति २०८१/४/३२ गते जिल्ला सरकारी वकील कार्यालय रुकुम पश्चिममा जिल्लाका अनुसन्धान अधिकारी र अभियोजन कर्ता बिच बैठक सम्पन्न।


मिति २०८१/०२/२७ गते बाँफिकोट गाउँपालिका, रुकुम पश्चिममा भएको समुदायमा सरकारी वकील कार्यक्रम – श्रृंखला ४