• उच्च सरकारी वकील कार्यालय, धनकुटाको वेभसाइटमा स्वागत छ ।

परिचय

उच्च सरकारी वकील कार्यालय धनकुटा,धनकुटा नगरपालिका वडा नं. ४ स्थित सल्लेरी देव्रेवासमा अवस्थित छ । प्रदेश नं. १ का धनकुटा, भोजपुर, तेह्रथुम,र संखुवासभाका जिल्ला सरकारी वकील कार्यालयहरु हेर्ने जिम्मेवारी पाएको यस कार्यालयहरुको नेतृत्व नेपाल न्यायसेवाका राजपत्राङ्कित प्रथम श्रेणीका अधिकृत (सहन्यायाधिवक्ता) बाट गरिंदै आएको छ । जम्मा १२ जना कर्मचारीहरु रहेको यस  कार्यालयले  नेपाल सरकार वादी हुने मुद्दाहरुमा उच्च अदालत विराटनगर धनकुटा इजलासमा उपस्थित भई नेपाल सरकारको तर्फबाट बहस, पैरवी र प्रतिरक्षा गर्दछ । यसको अलावा यस कार्यालयले  नेपालको संविधानको धारा १५८ द्वारा प्रदत अधिकारको महान्यायाधिवक्ताबाट प्रत्यायोजन भए बमोजिम  अधिकार प्रयोग गरी आफनो दैनिक कार्य सम्पादन गर्ने गर्दछ ।






























सहन्यायाधिवक्ता

श्री गोविन्द खनाल

उपन्यायाधिवक्ता

श्री गोकुल बहादुर निरौला

सहायक न्यायाधिवक्ता सूचना अधिकारी

श्री सन्दिप टेलर