उच्च सरकारी वकील कार्यालय
धनकुटा
नागरिक वडापत्र
| 
			 क्र.सं  | 
			
			 शाखा  | 
			
			 सम्पादन गरिने कार्य  | 
			
			 आवश्यक कागजात  | 
			
			 सेवाप्रवाह गर्दा लाग्ने समय  | 
			
			 सेवा दस्तुर  | 
			
			 जिम्मेवार अधिकारी  | 
			
			 गुनासो सुन्ने अधिकारी  | 
		
| 
			 १  | 
			
			 सोधपुछ तथा सूचना शाखा  | 
			
			 सेवाग्राहीले दिएको निवेदन वा जिज्ञासालाई संवोधन गर्ने, सार्वजनिक महत्वका सूचनाहरु उपलब्ध गराउने  | 
			
			 प्रचलित कानुनले तोकेको प्रक्रिया बमोजिम तथा सम्बन्धित कागजात निवेदन  | 
			
			 तत्काल/कागजात तथा जिज्ञासा प्राप्त भएको सोही दिन  | 
			
			 नलाग्ने  | 
			
			 शाखा अधिकृत / शाखा प्रमुख  | 
			
			 सह-न्यायाधिवक्ता  | 
		
| 
			 २  | 
			
			 प्रशासन शाखा  | 
			
			 चिठ्ठीपत्र दर्ता चलानी, नियुक्ती, सरुवा, बढुवा, काज, बिदा निरीक्षण, अनुगमन, मूल्याङ्कन, विभागीय कारवाही  | 
			
			 चिठ्ठीपत्र, कारण सहितको निवेदन  | 
			
			 पत्र प्राप्त भएको मितिले ३ दिनभित्र  | 
			
			 नलाग्ने  | 
			
			 फाँटवाला  | 
			
			 सह-न्यायाधिवक्ता  | 
		
| 
			 ३  | 
			
			 पुनरावेदन शाखा  | 
			
			 नेपाल सरकार वादी हुने मुद्दाहरु चलाउने वा नचलाउने निर्णय तथा पुनरावेदन र निवेदन दर्ता एवम् पुनरावलोकन निवेदन र दोहोर्याई हेरी पाउने निवेदन सम्बन्धी कारवाही  | 
			
			 मस्यौदा वा निर्णय सहितको केश फायल, सरकारी वकीलको प्रस्तावित मस्यौदा  | 
			
			 कानूनले तोकेको हदम्यादभित्र  | 
			
			 नलाग्ने  | 
			
			 तोकिएको सरकारी वकील   | 
			
			 सह-न्यायधिवक्ता  | 
		
| 
			 ४  | 
			
			 बहस पैरवी प्रतिरक्षा  | 
			
			 नेपाल सरकारको तर्फबाट बहस पैरवी तथा प्रतिरक्षा गर्ने  | 
			
			 सम्बन्धित मुद्दाको मिसिल, तथा आवश्यक कागजातहरु  | 
			
			 पेशी तोकिएको दिन  | 
			
			 नलाग्ने  | 
			
			 तोकिएको सरकारी वकिल  | 
			
			 सह-न्यायाधिवक्ता  | 
		
| 
			 ५  | 
			
			 मुद्दा शाखा  | 
			
			 मुद्दा दर्ता तथा उच्च अदालतले गरेको आदेश वा फैसला उपर कारवाही गरी लेखी पठाउने र आफ्नो क्षेत्राधिकारभित्रको कार्यालयबाट प्राप्त लिखित जवाफ अदालतमा पेश गर्ने  | 
			
			 सम्बन्धित मुद्दाको मिसिल र आवश्यक कागजात तथा विभिन्न निकायबाट प्राप्त लिखित जवाफ सहितको सम्बद्ध प्रमाण कागजात आदी  | 
			
			 कानूनले तोकेको हदम्यादभित्र  | 
			
			 नलाग्ने  | 
			
			 शाखा प्रमुख / शाखा अधिकृत  | 
			
			 सह-न्यायधिवक्ता  | 
		
| 
			 ६  | 
			
			 कानूनी राय  | 
			
			 आफ्नो प्रादेशिक क्षेत्राधिकार भित्रको सरकारी कार्यालय वा कार्यालय प्रमुखले मागेको संवैधानिक तथा कानूनी विषयमा राय उपलब्ध गराउने  | 
			
			 सरकारी वकील सम्वन्धी नियमावली, २०७७ को नियम ३८ बमोजिमका कागजात  | 
			
			 मनासिव समयावधि भित्र  | 
			
			 नलाग्ने  | 
			
			 उप-न्यायाधिवक्ता  | 
			
			 सह-न्यायाधिवक्ता  | 
		
| 
			 ७  | 
			
			 अभिलेख शाखा  | 
			
			 मुद्दा भए / नभएको निवेदन वा कारागार तथा अन्य निकायबाट प्राप्त हुने पत्र/ निवेदन उपर आवश्यक कारवाही गर्ने  | 
			
			 निवेदन/पत्र तथा जानकारी माग गरिएबमोजमि अभिलेख रजिश्ट्रर एवम् प्रमाणित लिखतहरु  | 
			
			 निवेदन वा पत्र प्राप्त मितिले ३ (तीन) दिनभित्र  | 
			
			 नलाग्ने  | 
			
			 अभिलेख शाखा  | 
			
			 सह-न्यायाधिवक्ता  | 
		
| 
			 ८  | 
			
			 लेखा शाखा  | 
			
			 तलब भत्ता लगायत कार्यालयको लेखा संचालन गर्ने  | 
			
			 सम्बन्धित विषयका कागजात एवं सम्बद्ध बिल भरपाई ।  | 
			
			 मनासिव समयावधि भित्र  | 
			
			 नलाग्ने  | 
			
			 लेखापाल  | 
			
			 सह-न्यायाधिवक्ता  | 
		
| 
			 ९  | 
			
			 सूचना प्रविधि शाखा  | 
			
			 मुद्दा तथा कार्यालयसँग सम्वन्धित सूचना अद्यावधिक गर्ने, सिएमएस सफ्टवयेरमा मुद्दाको विवरण इन्ट्री गर्ने, वेभसाइट अपडेट गर्ने र सूचना प्रविधि सम्बन्धी काम  | 
			
			 सम्वन्धित कानून एवं निर्देशिकाले तोकेको प्रकृया बमोजिम ।  | 
			
			 निरन्तर  | 
			
			 नलाग्ने  | 
			
			  कम्प्युटर अपरेटर     फाँटवाला,  | 
			
			 
 सह-न्यायाधिवक्ता  | 
		
| 
			 १०  | 
			
			 योजना कार्यान्वयन तथा अनुगमन शाखा  | 
			
			 कार्यालयको वार्षिक योजना तयारी कार्यान्वयन गर्ने कार्यालयको कामकारवाहीलाई सहयोग पुग्ने योजना र कार्यक्रम तर्जुमा गरी सच्चालन गर्ने, मातहतका कार्यालयको वार्षिक कार्ययोजना कार्यान्वयनको अनुगमन गर्ने  | 
			
			 वार्षिक कार्य योजना, कार्यालयको कार्यक्रम र क्रियाकलापहरू बारे जानकारी लिन प्रयोजन खुलाई निवेदन दिनु पर्ने ।  | 
			
			 योजनामा उल्लेखित समयावधिभित्र  | 
			
			 नलाग्ने  | 
			
			 योजन कार्यान्वयन समिती  | 
			
			 
 
 
 सह-न्यायाधिवक्ता 
  | 
		
			
  |