2080-10-29
आज मिति २०८० साल मंसिर २१ गते विहिबारको दिन विहानको ८:०० बजेको समयमा मुलुकी फौजदारी कार्यविधी संहिता, २०७४ को दफा १९४ बमोजिम गठित केन्द्रीय समन्वय समितिबाट मिति २०७५/०५/०६ गते निर्णय भए बमोजिम गठन भएको उच्च समन्वय समिति, धनकुटाको बैठक समितिका संयोजक सहन्यायाधिवक्ता श्री मीना गुरुङज्युको अध्यक्षतामा देहाय बमोजिमका सदस्यहरुको उपस्थितीमा बसी निम्न विषयहरुमा छलफल गरी निर्णय समेत गरियो ।
उपस्थितिः
आमन्त्रित सदस्यः
सहयोगी कर्मचारीहरुः
जेठ महिनामा सम्पादन गरिएका कार्यहरु सम्बन्धी मासिक प्रतिवेदन ।
समुदायमा सरकारी वकील अन्तरक्रिया कार्यक्रम म्याङलुङ नगरपालिकाको सभाहल तेह्रथुममा मिति २०८३/०२/११ गते सम्पन्न भयो ।
वैशाख महिनामा सम्पादन गरिएका कार्यहरु सम्बन्धी मासिक प्रतिवेदन ।
मिति २०८३/०१/२८ गते सहन्यायाधिवक्ता श्री शारदा राउत ज्यूबाट कार्यालयको बैठक देहायको विषयमा छलफल गरि सम्पन्न गरियो ।
चैत्र महिनामा सम्पादन गरिएका कार्यहरु सम्बन्धी मासिक प्रनिवेदन ।
फाल्गुन महिनामा सम्पादन गरिएका कार्यहरु सम्बन्धी मासिक प्रतिवेदन ।
माघ महिनामा सम्पादन गरिएका कार्यहरु सम्बन्धी मासिक प्रतिवेदन ।
पुस महिनामा सम्पादन गरिएका कार्यहरु सम्बन्धी मासिक प्रतिेवेदन ।
मिति २०८२/०९ /०८ गतेका दिन मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा १९४ बमोजिम गठित केन्द्रीय समन्वय समितिबाट २०७५ /०५/०६ गते निर्णय भए बमोजिम गठन भएको उच्च समन्वय समिति धनकुटाको बैठक समितिका संयोजक सहन्यायाधिवक्ता श्री शारदा राउत ज्यूको अध्यक्षतामा बसी बैठक सम्पन्न गरियो ।
मंसिर महिनामा सम्पादन गरिएका कार्यहरु सम्बन्धी मासिक प्रतिवेदन ।