मिति २०८३/०३/१९ गते भएको समन्वय समितिको बैठक ।

samachar

2083-3-23

मिति २०८३/०३/१९ गते शुक्रवारका दिन मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा १९४ बमोजिम गठित केन्द्रीय समन्यय समितिबाट मिति २०७५/०५/०६ गते निर्णय भए बमोजिम गठन भएको उच्च समन्वय समिति धनकुटाको बैठक यस कार्यालयका सहन्यायाधिवक्त्रा श्री शारदा राउत ज्यूको संयोजकत्वमा जिल्ला प्रशासन कार्यालय, धनकुटाका प्रमुख जिल्ला अधिकारी श्री रुद्रा देवी शर्मा, कोशी प्रदेश प्रहरी कार्यालय, विराटनगरका प्रहरी नायव महानिरीक्षक श्री विनोद  घिमिरे र यस कार्यालयका उपन्यायाधिवक्ता श्री राजेन्द्र भट्टराई ज्यूको उपस्थितिमा उच्च समन्वय समिति धनकुटाको बैठक सम्पन्न गरि निम्न निर्णय गरियो । 


संलग्न जोडिएका विवरणहरु

download
समाचार

मिति २०८३/०३/१९ गते भएको समन्वय समितिको बैठक ।


जेठ महिनामा सम्पादन गरिएका कार्यहरु सम्बन्धी मासिक प्रतिवेदन ।


समुदायमा सरकारी वकील अन्तरक्रिया कार्यक्रम म्याङलुङ नगरपालिकाको सभाहल तेह्रथुममा मिति २०८३/०२/११ गते सम्पन्न भयो ।


वैशाख महिनामा सम्पादन गरिएका कार्यहरु सम्बन्धी मासिक प्रतिवेदन ।


मिति २०८३/०१/२८ गते सहन्यायाधिवक्ता श्री शारदा राउत ज्यूबाट कार्यालयको बैठक देहायको विषयमा छलफल गरि सम्पन्न गरियो ।


चैत्र महिनामा सम्पादन गरिएका कार्यहरु सम्बन्धी मासिक प्रनिवेदन ।


फाल्गुन महिनामा सम्पादन गरिएका कार्यहरु सम्बन्धी मासिक प्रतिवेदन ।


माघ महिनामा सम्पादन गरिएका कार्यहरु सम्बन्धी मासिक प्रतिवेदन ।


पुस महिनामा सम्पादन गरिएका कार्यहरु सम्बन्धी मासिक प्रतिेवेदन ।


मिति २०८२/०९ /०८ गतेका दिन मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा १९४ बमोजिम गठित केन्द्रीय समन्वय समितिबाट २०७५ /०५/०६ गते निर्णय भए बमोजिम गठन भएको उच्च समन्वय समिति धनकुटाको बैठक समितिका संयोजक सहन्यायाधिवक्ता श्री शारदा राउत ज्यूको अध्यक्षतामा बसी बैठक सम्पन्न गरियो ।