मिति २०८०/०८/१९ गते उच्च सरकारी वकील कार्यालय धनकुटाका सहन्यायाधिवक्ता श्री मीना गुरूङज्यूको अध्यक्षतामा छथरजोरपाटि गाउपालिका, धनकुटा वडा नं. ६ को वडा कार्यालयमा समुदायमा सरकारी वकील कार्यक्रम विषयक एक दिवसीय अन्तरक्रिया कार्यक्रम सम्पन्न गरियो ।

samachar

2080-10-28

मिति २०८०/०८/१९ गते उच्च सरकारी वकील कार्यालय धनकुटाका सहन्यायाधिवक्ता श्री मीना गुरूङज्यूको अध्यक्षतामा छथरजोरपाटि गाउपालिका, धनकुटा वडा नं. ६ को वडा कार्यालयमा समुदायमा सरकारी वकील कार्यक्रम विषयक एक दिवसीय अन्तरक्रिया कार्यक्रममा फौजदारी न्याय प्रशासनमा सरकारी वकीलको भुमिका, महिला अधिकार र महिला विरुद्धको कसूरका विषयमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।उक्त कार्यक्रममा प्रमुख अतिथिको रूपमा छथरजोरपाटि गाउपालिकाका उपप्रमुख श्री गीता गुरूङ खेवा, विशेष अतिथिको रुपमा सोही नगरपालिका वडा नं. ६ का वडा अध्यक्ष श्री दिपक गुरूङ र अतिथिका रुपमा सोही वडाका सदस्यहरु तथा विभिन्न संघ संस्थाबाट पाल्नुभएको सदस्यहरू रहनुका साथै उच्च सरकारी वकील कार्यालय, धनकुटाका कर्मचारीहरु समेतको सहभागीतामा उक्त कार्यक्रम उच्च सरकारी वकील कार्यालय, धनकुटाका नायव सुव्बा रमेश राईले संचालन गर्नु भएको थियो ।


संलग्न जोडिएका विवरणहरु

No Attachments
समाचार

जेठ महिनामा सम्पादन गरिएका कार्यहरु सम्बन्धी मासिक प्रतिवेदन ।


समुदायमा सरकारी वकील अन्तरक्रिया कार्यक्रम म्याङलुङ नगरपालिकाको सभाहल तेह्रथुममा मिति २०८३/०२/११ गते सम्पन्न भयो ।


वैशाख महिनामा सम्पादन गरिएका कार्यहरु सम्बन्धी मासिक प्रतिवेदन ।


मिति २०८३/०१/२८ गते सहन्यायाधिवक्ता श्री शारदा राउत ज्यूबाट कार्यालयको बैठक देहायको विषयमा छलफल गरि सम्पन्न गरियो ।


चैत्र महिनामा सम्पादन गरिएका कार्यहरु सम्बन्धी मासिक प्रनिवेदन ।


फाल्गुन महिनामा सम्पादन गरिएका कार्यहरु सम्बन्धी मासिक प्रतिवेदन ।


माघ महिनामा सम्पादन गरिएका कार्यहरु सम्बन्धी मासिक प्रतिवेदन ।


पुस महिनामा सम्पादन गरिएका कार्यहरु सम्बन्धी मासिक प्रतिेवेदन ।


मिति २०८२/०९ /०८ गतेका दिन मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा १९४ बमोजिम गठित केन्द्रीय समन्वय समितिबाट २०७५ /०५/०६ गते निर्णय भए बमोजिम गठन भएको उच्च समन्वय समिति धनकुटाको बैठक समितिका संयोजक सहन्यायाधिवक्ता श्री शारदा राउत ज्यूको अध्यक्षतामा बसी बैठक सम्पन्न गरियो ।


मंसिर महिनामा सम्पादन गरिएका कार्यहरु सम्बन्धी मासिक प्रतिवेदन ।