2080-10-29
मिति २०८०/०८/२७ गते उच्च सरकारी वकील कार्यालय धनकुटाका सहन्यायाधिवक्ता श्री मीना गुरूङज्यूको अध्यक्षतामा पाख्रिबास नगरपालिका वडा नं. ४ को सभाहलमा समुदायमा सरकारी वकील कार्यक्रम सम्पन्न गरियो ।उक्त कार्यक्रममा प्रमुख अतिथिको रूपमा पाख्रिवास नगरपालिकाका उपप्रमुख श्री नम्रता गौतम, विशेष अतिथिको रुपमा सोही नगरपालिका वडा नं. ४ का वडा अध्यक्ष श्री सन्तोष मानन्धर र अतिथिका रुपमा गोकुल घिमिरे र उक्त कार्यक्रममा समुदायका व्यक्तिहरु, जालपा देवी क्याम्पसका विद्यार्धीहरु सम्वन्धित नगरपालिकाका कर्मचारीहरु एवं उच्च सरकारी वकील कार्यालय, धनकुटाका कर्मचारीहरु समेत उपस्थिति रहेको उक्त कार्यक्रम उच्च सरकारी वकील कार्यालय, धनकुटाका नायव सुव्बा निर बहादुर राईले संचालन गर्नु भएको थियो ।
भाद्र महिनामा सम्पादन गरिएका कार्यहरु सम्बन्धी मासिक प्रतिवेदन ।
श्रावण महिनामा सम्पादन गरिएका कार्यहरु सम्बन्धी मासिक प्रतिवेदन ।
मिति २०८३/०३/१९ गते भएको समन्वय समितिको बैठक ।
जेठ महिनामा सम्पादन गरिएका कार्यहरु सम्बन्धी मासिक प्रतिवेदन ।
समुदायमा सरकारी वकील अन्तरक्रिया कार्यक्रम म्याङलुङ नगरपालिकाको सभाहल तेह्रथुममा मिति २०८३/०२/११ गते सम्पन्न भयो ।
वैशाख महिनामा सम्पादन गरिएका कार्यहरु सम्बन्धी मासिक प्रतिवेदन ।
मिति २०८३/०१/२८ गते सहन्यायाधिवक्ता श्री शारदा राउत ज्यूबाट कार्यालयको बैठक देहायको विषयमा छलफल गरि सम्पन्न गरियो ।
चैत्र महिनामा सम्पादन गरिएका कार्यहरु सम्बन्धी मासिक प्रनिवेदन ।
फाल्गुन महिनामा सम्पादन गरिएका कार्यहरु सम्बन्धी मासिक प्रतिवेदन ।
माघ महिनामा सम्पादन गरिएका कार्यहरु सम्बन्धी मासिक प्रतिवेदन ।