मिति २०८०/०८/२२ गते उच्च सरकारी वकील कार्यालय धनकुटाका सहन्यायाधिवक्ता श्री मीना गुरूङज्यूको अध्यक्षतामा धनकुटा नगरपालिका वडा नं. ४ पृथ्वीमार्ग टोल स्थित सामुदायिक भवनमा समुदायमा सरकारी वकील कार्यक्रम सम्पन्न गरियो ।

samachar

2080-10-28

मिति २०८०/०८/२२ गते उच्च सरकारी वकील कार्यालय धनकुटाका सहन्यायाधिवक्ता श्री मीना गुरूङज्यूको अध्यक्षतामा धनकुटा नगरपालिका वडा नं. ४ पृथ्वीमार्ग टोल स्थित सामुदायिक भवनमा समुदायमा सरकारी वकील कार्यक्रम सम्पन्न गरियो ।उक्त कार्यक्रममा प्रमुख अतिथिको रूपमा धनकुटा नगरपालिकाका उपप्रमुख श्री भीमादेवी खनाल, विशेष अतिथिको रुपमा सोही नगरपालिका वडा नं. ४ का वडा अध्यक्ष श्री जमसेर राई र अतिथिका रुपमा सोही वडाका सदस्यहरु तथा विभिन्न संघ संस्थाबाट पाल्नुभएको सदस्यहरू रहनु भएको उक्त कार्यक्रममा समुदायका व्यक्तिहरु, विभिन्न संस्थाका प्रतिनिधिहरु, स्थानीय नागरिक र केही विद्यार्थीहरु,सम्बन्धित नगरपालिकाका कर्मचारी एवं उच्च सरकारी वकील कार्यालय, धनकुटाका कर्मचारीहरु समेत गरी जम्मा ७४ जना सहभागीहरुको उपस्थिति रहेको उक्त कार्यक्रम उच्च सरकारी वकील कार्यालय, धनकुटाका नायव सुव्बा निलुशा अधिकारीले संचालन गर्नु भएको थियो ।


संलग्न जोडिएका विवरणहरु

No Attachments
समाचार

भाद्र महिनामा सम्पादन गरिएका कार्यहरु सम्बन्धी मासिक प्रतिवेदन ।


श्रावण महिनामा सम्पादन गरिएका कार्यहरु सम्बन्धी मासिक प्रतिवेदन ।


मिति २०८३/०३/१९ गते भएको समन्वय समितिको बैठक ।


जेठ महिनामा सम्पादन गरिएका कार्यहरु सम्बन्धी मासिक प्रतिवेदन ।


समुदायमा सरकारी वकील अन्तरक्रिया कार्यक्रम म्याङलुङ नगरपालिकाको सभाहल तेह्रथुममा मिति २०८३/०२/११ गते सम्पन्न भयो ।


वैशाख महिनामा सम्पादन गरिएका कार्यहरु सम्बन्धी मासिक प्रतिवेदन ।


मिति २०८३/०१/२८ गते सहन्यायाधिवक्ता श्री शारदा राउत ज्यूबाट कार्यालयको बैठक देहायको विषयमा छलफल गरि सम्पन्न गरियो ।


चैत्र महिनामा सम्पादन गरिएका कार्यहरु सम्बन्धी मासिक प्रनिवेदन ।


फाल्गुन महिनामा सम्पादन गरिएका कार्यहरु सम्बन्धी मासिक प्रतिवेदन ।


माघ महिनामा सम्पादन गरिएका कार्यहरु सम्बन्धी मासिक प्रतिवेदन ।