2080-10-28
धनकुटा जिल्ला, धनकुटा नगरपालिका वडा नं -४ स्थित रहेको उच्च अदालत बिराटनगर, धनकुटा इजलासको सभाहलमा यस कार्यालयका सहन्यायाधिवक्ता श्री मीना गुरूङको अध्यक्षतामा समुदायमा सरकारी वकील कार्यक्रम अन्तर्गत कानूनी राय, रीट तथा लिखित जवाफ तयारी विषयक अन्तर्क्रिया कार्यक्रम मिति 2080/0९/०६ गते सम्पन्न गरियो ।
उक्त कार्यक्रममा प्रमुख अतिथिका रूपमा उच्च अदालत विराटनगर, धनकुटा इजलासका माननीय न्यायाधिश डा. श्री रत्नबहादुर वागचन्द, विशेष अतिथि जिल्ला प्रशासन कार्यालय धनकुटाका प्रमुख जिल्ला अधिकारी श्री पुण्य विक्रम पौडेल र अतिथिका रुपमा सोही अदालतका रजिष्ट्रार श्री राजकुमार दाहाल तथा विभिन्न कार्यालयबाट पाल्नुभएको कार्यालय प्रमुख, अन्य कर्मचारी वर्गहरु र यस कार्यालयका सम्पुर्ण कर्मचारीहरु समेत उपस्थिति रहेको सो कार्यक्रम यस कार्यालयका ना.सु. श्री निलुशा अधिकारीले संचालन गर्नुभएको थियो ।
भाद्र महिनामा सम्पादन गरिएका कार्यहरु सम्बन्धी मासिक प्रतिवेदन ।
श्रावण महिनामा सम्पादन गरिएका कार्यहरु सम्बन्धी मासिक प्रतिवेदन ।
मिति २०८३/०३/१९ गते भएको समन्वय समितिको बैठक ।
जेठ महिनामा सम्पादन गरिएका कार्यहरु सम्बन्धी मासिक प्रतिवेदन ।
समुदायमा सरकारी वकील अन्तरक्रिया कार्यक्रम म्याङलुङ नगरपालिकाको सभाहल तेह्रथुममा मिति २०८३/०२/११ गते सम्पन्न भयो ।
वैशाख महिनामा सम्पादन गरिएका कार्यहरु सम्बन्धी मासिक प्रतिवेदन ।
मिति २०८३/०१/२८ गते सहन्यायाधिवक्ता श्री शारदा राउत ज्यूबाट कार्यालयको बैठक देहायको विषयमा छलफल गरि सम्पन्न गरियो ।
चैत्र महिनामा सम्पादन गरिएका कार्यहरु सम्बन्धी मासिक प्रनिवेदन ।
फाल्गुन महिनामा सम्पादन गरिएका कार्यहरु सम्बन्धी मासिक प्रतिवेदन ।
माघ महिनामा सम्पादन गरिएका कार्यहरु सम्बन्धी मासिक प्रतिवेदन ।