samachar

2080-10-28

धनकुटा जिल्ला, धनकुटा नगरपालिका वडा नं -४ स्थित रहेको उच्च अदालत बिराटनगर, धनकुटा इजलासको सभाहलमा यस कार्यालयका सहन्यायाधिवक्ता श्री मीना गुरूङको अध्यक्षतामा समुदायमा सरकारी वकील कार्यक्रम अन्तर्गत कानूनी राय, रीट तथा लिखित जवाफ तयारी विषयक अन्तर्क्रिया कार्यक्रम मिति 2080/0९/०६ गते सम्पन्‍न गरियो ।

उक्त कार्यक्रममा प्रमुख अतिथिका रूपमा उच्च अदालत विराटनगर, धनकुटा इजलासका माननीय न्यायाधिश डा. श्री रत्नबहादुर वागचन्द, विशेष अतिथि जिल्ला प्रशासन कार्यालय धनकुटाका प्रमुख जिल्ला अधिकारी श्री पुण्य विक्रम पौडेल र अतिथिका रुपमा सोही अदालतका रजिष्ट्रार श्री राजकुमार दाहाल तथा विभिन्न कार्यालयबाट पाल्नुभएको कार्यालय प्रमुख, अन्य कर्मचारी वर्गहरु र यस कार्यालयका सम्पुर्ण कर्मचारीहरु समेत उपस्थिति रहेको सो कार्यक्रम यस कार्यालयका ना.सु. श्री निलुशा अधिकारीले संचालन गर्नुभएको थियो ।


संलग्न जोडिएका विवरणहरु

No Attachments
समाचार

चैत महिनाको मासिक प्रतिवेदन ।


फागुन महिनामा सम्पादन गरिएका कार्यहरु सम्बन्धी मासिक प्रतिवेदन ।


आज मिति २०८० साल मंसिर २१ गते विहिबारको दिन समन्वय समितिको वैठक सम्पन्न गरियो ।


पाख्रिबास नगरपालिका वडा नं. ४ को सभाहलमा समुदायमा सरकारी वकिल कार्यक्रम सम्पन्न गरियो ।


मिति २०८०/०८/२२ गते उच्च सरकारी वकील कार्यालय धनकुटाका सहन्यायाधिवक्ता श्री मीना गुरूङज्यूको अध्यक्षतामा धनकुटा नगरपालिका वडा नं. ४ पृथ्वीमार्ग टोल स्थित सामुदायिक भवनमा समुदायमा सरकारी वकील कार्यक्रम सम्पन्न गरियो ।


मिति २०८०/०८/१९ गते उच्च सरकारी वकील कार्यालय धनकुटाका सहन्यायाधिवक्ता श्री मीना गुरूङज्यूको अध्यक्षतामा छथरजोरपाटि गाउपालिका, धनकुटा वडा नं. ६ को वडा कार्यालयमा समुदायमा सरकारी वकील कार्यक्रम विषयक एक दिवसीय अन्तरक्रिया कार्यक्रम सम्पन्न गरियो ।


धनकुटा जिल्ला, धनकुटा नगरपालिका वडा नं -४ स्थित रहेको उच्च अदालत बिराटनगर, धनकुटा इजलासको सभाहलमा यस कार्यालयका सहन्यायाधिवक्ता श्री मीना गुरूङको अध्यक्षतामा समुदायमा सरकारी वकील कार्यक्रम अन्तर्गत कानूनी राय, रीट तथा लिखित जवाफ तयारी विषयक अन्तर्क्रिया कार्यक्रम मिति 2080/0९/०६ गते सम्पन्‍न गरियो



मिति २०८०/०८/२१ गतेका दिन सहन्यायाधिवकता श्री मीना गुरूङ ज्युको अध्यक्षतामा समन्वय समितिको बैठक सम्पन्न गरियो ।


कार्तिक महिनामा सम्पादन गरिएका कार्यहरु सम्बन्धी मासिक प्रतिवेदन ।