• Welcome to our official website. जिल्ला सरकारी वकील कार्यालय भोजपुरको आधिकारिक पेज (वेवसाईट)मा यहाँहरुलाई स्वागत छ, यस कार्यालय प्रति कुनै सल्लाह, सुझाव वा गुनासो भए ०२९-४२०१९४ मा सम्पर्क गर्नुहोला

परिचय

परिचय :

   जिल्ला सरकारी वकील कार्यालय भोजपुर मिति २०४० सालमा स्थापना भई, १ नं. प्रदेश, कोशि अंचलको पहाडी जिल्ला भोजपुर, भोजपुर न.पा. वडा नं. ९ पोखरेलाईमा अवस्थित रहेको छ । यस कार्यालयले महान्यायाधिवक्तामा निहित अधिकारहरु मातहतका सरकारी वकीलहरुमा सुम्पन सक्ने संवैधानिक व्यवस्था अनुसार महान्यायाधिवक्ताबाट प्रत्यायोजन भए बमोजिको अधिकारहरुको प्रयोग गरी जिल्ला सरकारी वकील कार्यालयमा कार्यरत सरकारी वकीलबाट आफ्नो कार्य सम्पादन गर्ने गर्दछ ।  यस कार्यालयमा नेपाल न्याय सेवा सरकारी वकील समूहका राजपत्रांकित द्वितीय श्रेणीका जिल्ला न्यायाधिवक्ता रहने व्यवस्था छ ।  साथै राजपत्रांकित तृतीय श्रेणीका एक जना सहायक जिल्ला न्यायधिवक्ता, रा.प.अनं. प्रथम श्रेणीका तिन जना, रा.प.अनं. द्वितीय श्रेणीका (प्राविधिक) एक जना, हलुका सवारी चालक एक जना र अन्य सहायक कर्मचारीहरू तीन जनाको दरबन्दी भएकोमा हाल  राजपत्रांकित द्वितीय श्रेणीका जिल्ला न्यायाधिवक्ता, राजपत्रांकित तृतीय श्रेणीका एक जना सहायक जिल्ला न्यायधिवक्ता, रा.प.अनं. प्रथम श्रेणीका एक जना, रा.प.अनं. द्वितीय श्रेणीका (प्राविधिक) एक जना, हलुका सवारी चालक एक जना र अन्य सहायक कर्मचारीहरू तीन जना गरी जम्मा ८ जना कर्मचारीहरुबाट दैनिक कार्य सम्पादन भई सेवा प्रवाह गरिरहेको अवस्था छ ।

  


समुदायमा सरकारी वकील कार्यक्रम


समुदायमा सरकारी वकी कार्यक्रम


समुदायमा सरकारी वकील


समुदायमा सरकारी वकील ।



मिति २०८०/०५/२२ गते भोजपुर जिल्लामा निजामती दिवश मनाइदै ।


मिति २०८०/०५/२२ गते भोजपुर जिल्लामा निजामती दिवश मनाइदै ।


समुदायमा सरकारी वकील कार्याक्रम सम्पन्न


साल्पासिलिछो गा.पा. मा समुदायमा सरकारी वकील र कानूनी सचेतना कार्यक्रम सम्पन्न ।


समुदायमा सरकारी वकील कार्यक्रम दिङ्ला भोजपुरमा सम्पन्न ।


समुदायमा सरकारी वकील कार्यक्रम टेम्केमैयुङ गा.पा. मा सम्पन्‍न


समुदायमा सरकारी वकील कार्यक्रम भोजपुर नगरपालिका भैसीपंखामा सम्पन्न ।


समिति गठन ।


समुदायमा सरकारी वकील र कानूनी सचेतना कार्यक्रम..


भवन उद्‍घाटन


समुदायमा सरकारी वकील कार्यक्रम


दोस्रो तलाको ढलान सम्पन्न ।


Lorem ipsum dolor sit amet, consectetur adipisicing elit. Nihil odit magnam minima, soluta doloribus reiciendis molestiae placeat unde eos molestias. Quisquam aperiam, pariatur. Tempora, placeat ratione porro voluptate odit minima.

Lorem ipsum dolor sit amet, consectetur adipisicing elit. Nihil odit magnam minima, soluta doloribus reiciendis molestiae placeat unde eos molestias. Quisquam aperiam, pariatur. Tempora, placeat ratione porro voluptate odit minima.

सहायक जिल्ला न्यायाधिवक्ता (निमित्त जिल्ला न्यायाधिवक्ता)

कल्याण पराजुली

नायव सुब्बा

सूचना अधिकारी महेश खतिवडा 9852077194