2078-12-10
मिति २०७८/१२/०४ गते शुक्रबार सरकारी वकील कार्यालय भोजपुरका जिल्ला न्यायाधिवक्ता श्री कल्पना राईज्यूको संयोजकत्वमा समुदायमा सरकारी वकील कार्यक्रम संचालन भई उहाँले समुदायमा सरकारी वकील र सरकारी वकील कार्यालयको काम कारवाहीको बारेमा स्पष्ट पार्नु भयो भने समुदायमा सरकारी वकील र कानूनी सचेतना विषयक कार्यपत्र प्रस्तुत गर्दै महिलासँग सम्बन्धित बालविवाह, बहुविवाह, जवरजस्ती करणी, मानव बेचबिखन, साईवर अपराध जस्ता मुद्दाहरुमा मुलुकी अपराध संहिता र अन्य प्रचलित ऐन, कानूनमा भएका व्यवस्थाहरुको बारेमा सहायक जिल्ला न्यायाधिवक्ता श्री नारायण प्रसाद घिमिरेले विस्तृत रुपमा कार्यपत्र बारेमा प्रकाश पार्नु भएको थियो ।
समुदायमा सरकारी वकील कार्यक्रम
समुदायमा सरकारी वकी कार्यक्रम
समुदायमा सरकारी वकील
समुदायमा सरकारी वकील ।
मिति २०८०/०५/२२ गते भोजपुर जिल्लामा निजामती दिवश मनाइदै ।
मिति २०८०/०५/२२ गते भोजपुर जिल्लामा निजामती दिवश मनाइदै ।
समुदायमा सरकारी वकील कार्याक्रम सम्पन्न
साल्पासिलिछो गा.पा. मा समुदायमा सरकारी वकील र कानूनी सचेतना कार्यक्रम सम्पन्न ।
समुदायमा सरकारी वकील कार्यक्रम दिङ्ला भोजपुरमा सम्पन्न ।