समुदायमा सरकारी वकील

samachar

2080-8-14

भोजपुर जिल्ला, भोजपुर न.पा. 7 स्थित रहेको श्री विद्योदय मा.वि. भोजपुरमा यस कार्यालयका कार्यालय प्रमुख श्री कल्याण पराजुलीको अध्यक्षतामा गर्नुभएको समुदायमा सरकारी वकील तथा सचेतना कार्यक्रम मिति 2080/08/13 गते सम्पन्‍न गरियो ।

उक्त कार्यक्रममा प्रमुख अतिथि माननिय जिल्ला न्यायाधीश श्री मणिराम न्यौपाने, विशेष अतिथि विद्यालयका प्रधानाध्यापक श्री शिवनाथ ठाकुर, अतिथिहरु स्रेस्तेदार श्री मोहन घिमिरे, नागरिक समाजका अध्यक्ष पर्शुराम तिवारी समेत रहेको सो कार्यक्रम यस कार्यालयका ना.सु. श्री महेश खतिवडाले संचालन गर्नुभएको थियो ।


संलग्न जोडिएका विवरणहरु

download