मिति २०८०/०५/२२ गते भोजपुर जिल्लामा निजामती दिवश मनाइदै ।

samachar

2080-5-22

आज मिति २०८०/०५/२२ गते भोजपुर जिल्ला स्थित कर्मचारी मिलन केन्द्र भोजपुरको आयोजनामा सम्पूर्ण सरकारी कार्यालयका कार्यालय प्रमुख तथा कर्मचारीहरुले "व्यावसायिक र सिर्जनशील प्रशासन: विकास, समृद्धि र सुशासन " भन्ने नाराको साथ निजामती सेवा दिवस २०८० भव्यरुपमा मनाउदै ।  भोजपुर नगरपालिका वडा नं. ७ जिरो प्वाईन्टबाट कर्मचारीहरु व्यानरसहित र्‍यालीमा सहभागी भई जिल्ला अस्पताल भोजपुरमा गई र्‍याली सम्पन्‍न भई जिल्ला अस्पताल भोजपुरको सभाहलमा औपचारिक कार्यक्रम गरेपश्‍चात उक्त निजामती सेवा दिवसको कार्यक्रम सम्पन्न भयो ।


संलग्न जोडिएका विवरणहरु

download