समुदायमा सरकारी वकील कार्यक्रम टेम्केमैयुङ गा.पा. मा सम्पन्‍न

samachar

2078-9-29

मिति २०७८/०९/२७ गते सरकारी वकी कार्यालय भोजपुरका जिल्ला न्यायाधिवक्ता श्री कल्पना राईज्यूको सभापतित्वमा समुदायमा सरकारी वकील कार्यक्रम संचालन भई उहाँले समुदायमा सरकारी वकील र सरकारी वकील कार्यालयको काम कारवाहीको बारेमा स्पष्ट पार्नु भयो भने समुदायमा सरकारी वकील र कानूनी सचेतना विषयक कार्यपत्र प्रस्तुत गर्दै महिलासँग सम्बन्धित बालविवाह, बहुविवाह, जवरजस्ती करणी, मानव बेचबिखन, तेजाव आक्रमण, साईवर अपराध जस्ता मुद्दाहरुमा मुलुकी अपराध संहिता र अन्य प्रचलित ऐन, कानूनमा भएका व्यवस्थाहरुको बारेमा सरकारी वकील कार्यालयका सहायक जिल्ला न्यायाधिवक्ता श्री नारायण प्रसाद घिमिरेले विस्तृत रुपमा कार्यपत्र बारेमा प्रकाश पार्नु भएको थियो ।


संलग्न जोडिएका विवरणहरु

No Attachments