दोस्रो तलाको ढलान सम्पन्न ।

samachar

2075-12-28

मिति २०७५/१२/२२ गते जिल्ला सरकारी वकील कार्यालय भोजपुरको निर्माणाधिन भवनको दोस्रो तलाको ढलान सम्पन्न भई भुईतलाको भित्रि गाह्रो प्लाष्टर सम्पन्न भएको छ । 


संलग्न जोडिएका विवरणहरु

जिल्ला सरकारी वकील कार्यालय भोजपुरको निर्माणाधिन भवनको दोस्रो तलाको ढलान सम्पन्न भएको छ । download