समुदायमा सरकारी वकील कार्यक्रम भोजपुर नगरपालिका भैसीपंखामा सम्पन्न ।

samachar

2078-8-22

मिति २०७८/०८/१९ गते आईतबार जिल्ला भोजपुर, भोजपुर नगरपालिका वडा नं. १० भैसीपंखा स्थित जाल्पा मा.वि. मा सहायक जिल्ला न्यायाधिवक्ता श्री नारायण प्रसाद घिमिरेको संयोजकत्वमा समुदायमा सरकारी वकील र कानूनी सचेतना विषयक अन्तरसंवाद कार्यक्रम सम्पन्न गरियो ।

 


संलग्न जोडिएका विवरणहरु

भोजपुर नगरपालिका वडा नं. १० भैसीपंखामा मिति २०७८/०८/१९ गते समुदायमा सरकारी वकील कार्यक्रम सम्पन्न गरियो । download