2077-5-9
विश्वव्यापी महामारीको रुपमा फैलिएको कोभिड-१९ को जोखिम र असहजताको बाबजुद पनि मिति २०७७/०५/०७ गते सूचना प्रविधिको भरपुर उपयोग गर्दै अनलाईन मार्फत माननीय महान्यायाधिवक्ता श्री अग्नि प्रसाद खरेल ज्यूबाट देशभरिका ११ वटा सरकारी वकील कार्यालय उद्घाटन भएकोमा यस जिल्ला सरकारी वकील कार्यालय भोजपुर प्रदेश नं. १ अन्तर्गको १ जिल्ला सरकारी वकील कार्यालय हो । यस कार्यालयको भवन बनाउने ठेक्का सम्झैौता कुन्सालिङ्ग कन्स्ट्रक्सन प्रा.लि. ईटहरी/भोजपुरसँग मिति २०७५/०७/१९ गते भई २ वर्षभित्र बनाई सक्ने सम्झौता भएकोमा सम्झौता मिति अगावै करिव १७ महिनाभित्रै कुन्सालिङ्ग कन्स्ट्रक्सन प्रा.लि.ले भवन सम्पन्न गरी जिम्मा दिई मिति २०७७/०१/२२ गतेबाट यस नयाँ भवनबाटै कार्यालयको सम्पूर्ण कामकाज समेत संचालन भएको व्यहोरा अवगत गर्दछौं ।
समुदायमा सरकारी वकील कार्यक्रम २०८३
समुदायमा सरकारी वकील कार्यक्रम
समुदायमा सरकारी वकी कार्यक्रम
समुदायमा सरकारी वकील
समुदायमा सरकारी वकील ।
मिति २०८०/०५/२२ गते भोजपुर जिल्लामा निजामती दिवश मनाइदै ।
मिति २०८०/०५/२२ गते भोजपुर जिल्लामा निजामती दिवश मनाइदै ।
समुदायमा सरकारी वकील कार्याक्रम सम्पन्न
साल्पासिलिछो गा.पा. मा समुदायमा सरकारी वकील र कानूनी सचेतना कार्यक्रम सम्पन्न ।