• यस जिल्ला सरकारी वकील कार्यालय हुम्लाको कार्यालयमा मिति २०८१।०२।३२ गते कार्यालय प्रमूख सहायक जिल्ला न्यायाधिवक्ता श्री शिलुका लिंथेपको संयोजकत्वमा जिल्ला समन्वय समितिको बैठक बसियो ।
  • मिति २०८० साल भाद्र महिनामा यस जिल्ला सरकारी वकील कार्यालयको संयोजकत्वमा समन्वय समितिको बैठक बसी सजाय छुट मागदावी सम्बन्धी निर्देशिका, साईबर अपराध तथा मेडिको लिगल लगायतका विषयहरुमा छलफल गरियो ।
  • वार्षीक योजना कार्यान्वयन समिति गठन गरिएको सम्बन्धमा
  • मिति २०७८ ।०३। ०९ गते जिल्ला न्यायाधिवक्ता श्री केशवप्रसाद पन्तको संयोजकत्वमा जिल्ला समन्वय समितिको बैठक सम्पन्न भयो ।
  • समन्वय समितिको बैठक ।
  • समुदायमा सरकारी वकील कार्याक्रम अन्तर्गत रेडियो कर्णालिमा मिति २०७७।०६।२६ गते
  • Outreach Program अन्तर्गत मिति २०७७।०६।१२ गते जिल्ला हुम्लाका समुदायका बुद्विजिवि तथा नागरिक समाज बीच कार्यक्रम गरिएको
  • Outreach Program अन्तर्गत मिति २०७७।०६।११ गते जिल्ला हुम्लाका समुदायका अगुवा बीच कार्यक्रम गरिएको
  • Outreach Program अन्तर्गत मिति २०७७।०६।०९ गते जिल्ला हुम्लाका अामा समुह तथा महिला समुह बीच कार्यक्रम गरिएको
  • समुदायमा सरकारी वकील कार्याक्रम मिति २०७७/०५/३० गते नाम्खा गा पा मा स्थानीय जनता बिच सचालन गरिएको
  • जिल्ला समन्वय समितिकाे बैठक मिति २०७७।०५।०५ गते बसी १० बुँदे निर्णय गरिएकाे
  • जिल्ला सरकारी वकिल कार्यालय हुम्लाकाे नवनिर्मित भवनकाे उद्घाटन मिति २०७७।०५।०७ गते माननिय महान्यायाधिवक्ता श्री अग्नि प्रसाद खरेल ज्यू वाट भएको
  • समुदायमा सरकारी वकील कार्यक्रमअन्तर्गत २०७७/०५/०२ गते सिमकाेट गाउँपालिकामा स्थानीय जनप्रतिनिधि सहभागी रही कार्यक्रम आयाेजना गरिएकाे
  • समुदायमा सरकारी वकील कार्याक्रमअन्तर्गत २०७७/०४/२४ गते खार्पुनाथ गाउँपालिकामा स्थानीय जनप्रतिनिधि सहभागी रही कार्यक्रम आयाेजना गरिएकाे
  • जिल्ला सरकारी वकील कार्यालय हुम्लाका सम्बन्धमा जिज्ञासा, सुझाव, गुनासाे भएमा ०८७-६८००९६ मा सम्पर्क गर्नुहुन अनुराेध छ।

परिचय

नेपालको दोस्रो ठूलो जिल्ला हुम्लामा जिल्ला सरकारी वकील कार्यालय, हुम्लाको स्थापना २०४२ सालमा भएको हो । यस जिल्लाको सदरमुकाम सिमकोट गाँउपालिका २९४६ मिटर उचाईमा रहेको छ । सिमकोट गाँउपालिका वडा नं.४ मा यस कार्यालय रहेको छ । सरकारवादी मुद्दा चल्ने वा नचल्ने निर्णय, अनुसन्धानमा सहजिकरण, अभियोजन, वहस पैरवी, कानूनी राय, मानव अधिकारको रक्षा, विधीको शासन कायम गर्न आवश्यक कार्य गर्ने लगाएतको जिम्मेवारी यस कार्यालयमा रहेको छ । जिल्ला न्यायाधिवक्ता, सहायक जिल्ला न्यायाधिवक्ता, नायव सुव्वा, खरिदार, सहायक कम्प्यूटर अपरेटर, कार्यालय सहयोगी ३ जना गरी जम्मा ८ जना कर्मचारीको दरवन्दी रहेको छ । 


यस जिल्ला सरकारी वकील कार्यालय हुम्लाको कार्यालयमा मिति २०८१।०२।३२ गते कार्यालय प्रमूख सहायक जिल्ला न्यायाधिवक्ता श्री शिलुका लिंथेपको संयोजकत्वमा जिल्ला समन्वय समितिको बैठक बसी बैकिङ कसूर मुद्दाको अनुसन्धान, अपराध पीडितलाई अल्पकालिन आवासको लागि समन्वय तथा पीडित मैत्री कक्षको बारेमा समेत छलफल गरियो ।


यस जिल्ला सरकारी वकील कार्यालय हुम्लाको कार्यालयमा मिति २०८१।०२।३२ गते कार्यालय प्रमूख सहायक जिल्ला न्यायाधिवक्ता श्री शिलुका लिंथेपको संयोजकत्वमा जिल्ला समन्वय समितिको बैठक बसियो ।


• मिति २०८१ साल जेठ महिनामा हुम्ला जिल्ला अदानचुली गाउँपालिकाका जनप्रतिनिधि, समुदायका सदस्यहरु र शिक्षक तथा विद्यार्थीहरुसंग अन्तरक्रिया कार्यक्रम गरी यस आर्थिक २०८०/८१ को पाँचौ समुदायमा सरकारी वकील कार्यक्रम संचालन गरियो ।


• मिति २०८१ साल बैशाख महिनामा हुम्ला जिल्ला ताँजाकोट गाउँपालिकाका जनप्रतिनिधि, समुदायका सदस्यहरु र शिक्षक तथा विद्यार्थीहरुसंग अन्तरक्रिया कार्यक्रम गरी यस आर्थिक ८०/८१ को चौथो समुदायमा सरकारी वकील कार्यक्रम संचालन गरियो ।


• मिति २०८० साल फल्गुण महिनामा हुम्ला जिल्ला खार्पुनाथ गाउँपालिका स्थित श्री सिता माध्यमिक विद्यालयका शिक्षक तथा विद्यार्थीहरुसंग अन्तरक्रिया कार्यक्रम गरी यस आर्थिक ८०/८१ को तेस्रो समुदायमा सरकारी वकील कार्यक्रम संचालन गरियो ।


• मिति २०८० साल फल्गुण महिनामा हुम्ला जिल्ला सर्केगाड गाउँपालिका स्थित श्री हिमज्योती माध्यमिक विद्यालयका शिक्षक तथा विद्यार्थीहरुसंग अन्तरक्रिया कार्यक्रम गरी यस आर्थिक २०८०/८१ को दोस्रो समुदायमा सरकारी वकील कार्यक्रम संचालन गरियो ।


• मिति २०८० साल फल्गुण महिनामा हुम्ला जिल्ला चंलेखी गाउँपालिका स्थित श्री महादेव माध्यमिक विद्यालयका शिक्षक तथा विद्यार्थीहरुसंग अन्तरक्रिया कार्यक्रम गरी यस आर्थिक ८०/८१ को पहिलो समुदायमा सरकारी वकील कार्यक्रम संचालन गरियो ।


• नायब महान्यायाधिवक्ता डा. टेक बहादुर घिमिरे र जिल्ला सरकारी वकील कार्यालय हुम्लाका सरकारी वकील शिलुका लिंथेपले सदर मुकाम सिमकोट स्थित श्री मानसरोवर नमुना माध्यामिक बिद्यालयमा समुदायमा सरकारी वकील कार्यक्रम संचालन गर्नु भयो ।


रेडियो कर्णाली आवाज सिमकोट हुम्लाको रेडियो कार्यक्रममा यौन हिंसाका मुद्दाहरुको कानूनी कारवाहीको सम्बन्धमा सहायक जिल्ला न्यायाधिवक्ता शिलुका लिंथेपले अन्तर्वार्ता दिनु भयो ।


• मिति २०८० साल भाद्र महिनामा यस जिल्ला सरकारी वकील कार्यालयको संयोजकत्वमा समन्वय समितिको बैठक बसी सजाय छुट मागदावी सम्बन्धी निर्देशिका, साईबर अपराध तथा मेडिको लिगल लगायतका विषयहरुमा छलफल गरियो ।


• रेडियो कैलाश एफ.एम. सिमकोट हुम्लाको रेडियो कार्यक्रम महिला आवाजमा महिला हिंसा विरुद्धको कसूरहरु र सरकारी वकीलको भुमिकाको बारेमा सहायक जिल्ला न्यायाधिवक्ता शिलुका लिंथेपले अन्तर्वार्ता दिनु भयो ।


जिल्ला सरकारी वकील कार्यालयको आयोजनामा मिति २०८१।०१।३१ गते सोमबार दिन (बिहानः १:०० बजे देखि अपराह्न ३:३० बजे सम्म) समुदायमा सरकारी वकील कार्यक्रम ताँजाकोट गाउँपालिका वडा नं ४ ताजाकोट,हुम्ला सम्पन्न गरीयो । मुद्दा मामिलाहरुको बारेमा जनप्रतिनिधि, समुदायका सदस्यहरु र शिक्षक तथा विद्यार्थीहरुलाई जानकारी गराउदै फौजदारी मुद्दामा सरकारी वकीलको भुमिकाको बारेमा जानकारी गराउने तथा हुम्ला जिल्लामा घट्ने अपराधको घटनाहरुको प्रवृतिको सम्बन्धमा छलफल गरी यसबाट बच्ने उपाया र समुदायमा अपराध घटेमा हुने कानूनी कारवाही प्रकियाहरु लगायत समुदायमा बढी जस्तो हुने अपराधको सम्बन्धमा भएको कानूनी व्यवस्थाहरुको वारेमा जानकारी गराउने उद्देश्यले यस सम्बन्धी विषयहरु प्रस्तुत गरी सहभागी शिक्षकहरु र विद्यार्थीहरुसंग अन्तरक्रिया कार्यक्रम आयोजना गरियको यस कार्यालयको प्रस्तुतकर्ता सहायक जिल्ला न्याधिवक्त शिलुका लिंथेपले गर्नु भएको हो ।


मितिः २०७८/०९/०४ गते समुदायमा सरकारी वकील कार्यक्रम हुम्ला जिल्लाको सदरमुकाम सिमकोटबाट दुई दिनको पैदल यात्राको दुरीमा पर्ने सर्केगाड गाँउपालिकाको हिमज्योति माध्यमिक विधालयमा सम्पन्‍न भयो ।


मिति २०७८।०५।२२ गते ४७०० मि उचाइमा रहेको हुम्ला जिल्ला नाम्खा गाउँपालिका वडा नं. ५ यारीमा समुदायमा सरकारी वकील र समुदाय-प्रहरी साझेदारी कार्यक्रम सम्पन्न गरियो ।


मिति २०७८।०५।२२ गते हुम्ला जिल्ला नाम्खा गाउँपालिका वडा नं. ५ यारीमा समुदायमा सरकारी वकील र समुदाय-प्रहरी साझेदारी कार्यक्रम गरियो ।


साइन पोष्ट टाँस सम्बन्धमा


आ.व. २०७८/७९ को पहिलो समन्वय समितिको बैठक भाद्र ११ गते जिल्ला न्यायाधिवक्ताको संयजकत्वमा बस्यो


मिति २०७८।०४।२२ गते अष्ट्रेलिया साझेदारी संस्थामा महिला आवाज कार्यक्रम गरीयो ।


मिति २०७८।०४।२२ गते अष्ट्रेलिया साझेदारी संस्थामा महिला आवाज कार्यक्रम गरीयो ।


मिति २०७८।०४।२९ गते अष्ट्रेलिया साझेदारी संस्था र जिल्ला सरकारी वकील कार्यालय हुम्लाको संयुक्त तत्ववदानमा कार्यक्रम सम्पन्न गरीयो ।


मिति २०७८।०४।२२ गते अष्ट्रेलिया साझेदारी संस्थामा महिला आवाज कार्यक्रम गरीयो ।


स्वतः प्रकाशन : जिल्ला सरकारी वकील कार्यालय हुम्ला


मिति २०७८।०४।१७ गते आइतबारको दिन फौजदारी मुद्दाको अनुसन्धान प्रक्रिया, साक्षी बकपत्र, साक्षी संरक्षण र सरोकारवाला निकायको भुमिकाका सम्बन्धमा वार्षिक कार्ययोजना बमोजिम कर्णाली F.M. मार्फत रेडियो संवाद गरीयो ।


अनुसन्धान गर्ने निकायको निरीक्षण गरीएको ।


मिति २०७८ असार १२ गते शनिवारको दिन जिल्ला अदालतको सभाहलमा समुदायमा सरकारी वकील कार्यक्रम सम्पन्न


मिति २०७८ असार १२ गते शनिवारको दिन जिल्ला अदालतको सभाहलमा समुदायमा सरकारी वकील कार्यक्रम सम्पन्न


मिति २०७८ ।०३। ०९ गते जिल्ला न्यायाधिवक्ता श्री केशवप्रसाद पन्तको संयोजकत्वमा जिल्ला समन्वय समितिको बैठक सम्पन्न भयो ।


मिति २०७८ ।०२। १७ गते जिल्ला न्यायाधिवक्ता श्री केशवप्रसाद पन्तको संयोजकत्वमा जिल्ला समन्वय समितिको बैठक सम्पन्न भयो ।


जिल्ला समन्वय समितिको बैठक


जिल्ला समन्वय समितिको बैठक


Outreach Program अन्तर्गत मिति २०७७।०६।१२ गते जिल्ला हुम्लाका समुदायका बुद्विजिवि तथा नागरिक समाज बीच कार्यक्रम गरिएको


समुदायमा सरकारी वकील कार्याक्रम मिति २०७७/०५/३० गते नाम्खा गा पा


जिल्ला सरकारी वकिल कार्यालय हुम्लाकाे नवनिर्मित भवनकाे उद्घाटन मिति २०७७।०५।०७ गते माननिय महान्यायाधिवक्ता श्री अग्नि प्रसाद खरेल ज्यू वाट भएको


२०७७।०५।०५ गते जिल्ला सरकारी वकील कार्यालय, हुम्लामा जिल्ला समन्वय समिति हुम्लाको बैठकबाट भएको निर्णय


समुदायमा सरकारी वकील कार्याक्रम अन्तर्गत २०७७/०४/२४ गते खार्पुनाथ गाउपालिकामा स्थानिय जनप्रतिनिधी सहभागी रहि कार्यक्रम अायाेजना गरिएकाे


समुदायमा सरकारी वकील कार्याक्रम अन्तर्गत २०७७/०५/०२ गते सिमकाेट गाउपालिकामा स्थानिय जनप्रतिनिधी सहभागी रहि कार्यक्रम अायाेजना गरिएकाे


जिल्ला सरकारी वकिल कार्यालय, हुम्लाको Outreach Program अन्तर्गत मिति २०७६।११।३० गते जिल्ला स्वास्थ्य सेवा कार्यालय हुम्लाका डाक्टर, नर्स, कर्मचारीहरु लगाएतका सरोकारवालाहरु बिच कार्यक्रम गरीएको


मिति २०७६।११।१९ गते जिल्ला सरकारी वकील कार्यालय, हुम्लामा जिल्ला समन्वय समिती हुम्लाको बैठक वाट भएको निर्णय


मिति २०७६।११।२० गते समुदायमा सरकारी वकील कार्यक्रम सम्पन्न पश्चातको फोटो सहकार्यः डिभिजन वन कार्यालय, हुम्ला


मितिः२०७६।११।०९ गते शुक्रबार जिल्ला सरकारी वकील कार्यालय, हुम्ला द्धारा आयोजित समुदायमा सरकारी वकील कार्याक्रम


Lorem ipsum dolor sit amet, consectetur adipisicing elit. Nihil odit magnam minima, soluta doloribus reiciendis molestiae placeat unde eos molestias. Quisquam aperiam, pariatur. Tempora, placeat ratione porro voluptate odit minima.

Lorem ipsum dolor sit amet, consectetur adipisicing elit. Nihil odit magnam minima, soluta doloribus reiciendis molestiae placeat unde eos molestias. Quisquam aperiam, pariatur. Tempora, placeat ratione porro voluptate odit minima.

सहायक जिल्ला न्यायाधिवक्ता (9858390356)

शिलुका लिंथेप

सहायक कम्यूटर अपरेटर (सूचना अधिकारी) (9858391002)

रत्न भण्डारी (रबिन)