मिति २०७८।०४।२२ गते अष्ट्रेलिया साझेदारी संस्थामा महिला आवाज कार्यक्रम गरीयो ।

samachar

2078-4-29

मिति २०७८।०४।२२ गते अष्ट्रेलिया साझेदारी संस्थाको महिला आवाज कार्यक्रम अन्तर्गत जिल्ला सरकारी वकील कार्यालयको समेत सहभागितामा यौनजन्य हिंसाका कसूर, लैङ्गिक बिभेद सम्बन्धी कानूनी व्यवस्था र सोको कार्यान्वयन र स्थानिय स्तरमा देखा परेका समस्याहरुका सम्बन्धमा सिमकोट गाउँपालिकामा रहेका अगुवा महिलाहरुसंग एकदिवसिय अन्तर्क्रिया कार्यक्रम सम्पन्न गरीयो । त्यस कार्याक्रममा सो सम्बन्धमा कानूनी व्यवस्थाको बारेमा प्रशिक्षण दिनु भएको थियो भने अष्ट्रेलियन साझेदारी संस्थाका संयोजक छेपाल लामाले उक्त कार्यक्रमको सहजीकरण गर्नु भएको थियो । उक्त कार्यक्रममा २५ जना महिलाहरुको सहभागीता थियो ।


संलग्न जोडिएका विवरणहरु

No Attachments
समाचार

मितिः २०७८/०९/०४ गते समुदायमा सरकारी वकील कार्यक्रम हुम्ला जिल्लाको सदरमुकाम सिमकोटबाट दुई दिनको पैदल यात्राको दुरीमा पर्ने सर्केगाड गाँउपालिकाको हिमज्योति माध्यमिक विधालयमा सम्पन्‍न भयो ।


मिति २०७८।०५।२२ गते ४७०० मि उचाइमा रहेको हुम्ला जिल्ला नाम्खा गाउँपालिका वडा नं. ५ यारीमा समुदायमा सरकारी वकील र समुदाय-प्रहरी साझेदारी कार्यक्रम सम्पन्न गरियो ।


मिति २०७८।०५।२२ गते हुम्ला जिल्ला नाम्खा गाउँपालिका वडा नं. ५ यारीमा समुदायमा सरकारी वकील र समुदाय-प्रहरी साझेदारी कार्यक्रम गरियो ।


साइन पोष्ट टाँस सम्बन्धमा


आ.व. २०७८/७९ को पहिलो समन्वय समितिको बैठक भाद्र ११ गते जिल्ला न्यायाधिवक्ताको संयजकत्वमा बस्यो


मिति २०७८।०४।२२ गते अष्ट्रेलिया साझेदारी संस्थामा महिला आवाज कार्यक्रम गरीयो ।


मिति २०७८।०४।२२ गते अष्ट्रेलिया साझेदारी संस्थामा महिला आवाज कार्यक्रम गरीयो ।


मिति २०७८।०४।२९ गते अष्ट्रेलिया साझेदारी संस्था र जिल्ला सरकारी वकील कार्यालय हुम्लाको संयुक्त तत्ववदानमा कार्यक्रम सम्पन्न गरीयो ।


मिति २०७८।०४।२२ गते अष्ट्रेलिया साझेदारी संस्थामा महिला आवाज कार्यक्रम गरीयो ।


स्वतः प्रकाशन : जिल्ला सरकारी वकील कार्यालय हुम्ला