नागरिक बडापत्र
क्र.स. |
कामको विवरण |
पेश गर्नुपर्ने आवश्यक कागजातहरू र पुरा गर्नु पर्ने प्रक्रिया |
लाग्ने दस्तुर |
लाग्ने समय |
शाखा |
निर्णय गर्ने अधिकारी |
गुनासो सुन्ने अधिकारी |
१. |
मुद्दाको प्रारम्भिक प्रतिवेदन प्राप्त भएपछि प्रहरीलाई आवश्यक निर्देशन दिने |
-प्रारम्भिक प्रतिवेदन साथ अनुसन्धानबाट प्राप्त कागजातहरू। |
शुल्क नलाग्ने |
सोही दिन वा भोली पल्ट |
मुद्दा शाखा |
जि.न्या.व./ स.जि.न्या.व. |
जि.न्या.व. |
२. |
अभियुक्तलाई अभियोग पत्र साथ अदालतमा पेश गर्ने । |
-अनुसन्धान गरी प्रहरीबाट प्रस्तावित राय सहित प्राप्त फाइल । |
शुल्क नलाग्ने |
कानूनले तोकेको म्यादभित्र |
मुद्दा शाखा |
जि.न्या.व./ स.जि.न्या.व. |
जि.न्या.व. |
३. |
मुद्दा तामेलीमा राख्ने निर्णय |
-अनुसन्धानबाट तयार प्रहरीबाट प्रस्तावित राय साथ प्राप्त फाइल |
शुल्क नलाग्ने |
कानूनले तोकेको म्याद भित्र |
मुद्दा शाखा |
जि.न्या.व./ स.जि.न्या.व. |
जि.न्या.व. |
४. |
सरकारी निकाय वा पदाधिकारीले कानूनी राय माग गरेमा कानूनी राय उपलब्ध गराउने । |
-सम्बन्धित आवश्यक कागजातहरू। -कानूनी राय उपलब्ध गराइदिने भनी लेखेको कार्यालयको पत्र र सो कार्यालयको राय समेत (स. व.स.नि.२०५५ को नियम ३४ बमोजिम) |
शुल्क नलाग्ने |
३ दिन भित्र |
मुद्दा शाखा |
जि.न्या.व./ स.जि.न्या.व. |
जि.न्या.व. |
५. |
मुद्दासम्बन्धी जानकारी लिन आउने सेवाग्राही (पक्ष/विपक्षी) लाई जानकारी उपलब्ध गराउने |
-मौखिक र निवेदन । |
शुल्क नलाग्ने |
सोही दिन |
मुद्दा शाखा |
जि.न्या.व./ स.जि.न्या.व. |
जि.न्या.व. |
६. |
अभियोग पत्र, मिसिल कागजातको प्रतिलिपी |
-निवेदन दिनु पर्ने (सरोकारवालालाई मात्र) |
शुल्क नलाग्ने |
१ घण्टा भित्र |
मुद्दा शाखा |
जि.न्या.व./ स.जि.न्या.व. |
जि.न्या.व. |
७. |
मुद्दामा पुनरावेदन परे/ नपरेको तथा मुद्दाको अन्तिम टुङ्गो लागे नलागेको जानकारी |
-निवेदकको निवेदन । - कारागार कार्यालयको पत्र । - अदालत/सर्वोच्च अदालतको फैसलाको प्रतिलिपी (अन्तिम टुङ्गोको जानकारीका लागि) |
शुल्क नलाग्ने |
सोही दिन |
मुद्दा शाखा |
जि.न्या.व./ स.जि.न्या.व. |
जि.न्या.व. |
८. |
मुद्दाको फैसला प्राप्त भएपछि पुनरावेदन कारवाही बढाइने । |
-नक्कल मिसिल र फैसलाको प्रतिलिपी । |
शुल्क नलाग्ने |
१० दिन भित्र |
मुद्दा शाखा |
जि.न्या.व./ स.जि.न्या.व. |
जि.न्या.व. |
९. |
सरकारी निकाय तथा पदाधिकारीको मुद्दामा प्रतिरक्षा गरी दिन भनी अनुरोध भै आएमा प्रतिरक्षा गर्ने । |
-मुद्दाको मिसिल कागजातहरू -प्रतिरक्षा गरिदने भनी लेखिएको पत्र । |
शुल्क नलाग्ने |
पेशी तोकिएको दिन |
मुद्दा शाखा |
जि.न्या.व./ स.जि.न्या.व. |
जि.न्या.व. |
१०. |
सरकारवादी मुद्दामा बहस प्रतिरक्षा गर्ने । |
-अदालत तथा अर्धन्यायिक निकायसमक्ष पेश भएको मुद्दामा । |
शुल्क नलाग्ने |
पेशी तोकिएको दिन |
मुद्दा शाखा |
जि.न्या.व./ स.जि.न्या.व. |
जि.न्या.व. |
११. |
मुद्दा हेर्ने अधिकारी समक्ष साक्षी उपस्थित गराई बकपत्र गराउने । |
-अनुसन्धान गर्ने निकायबाट पत्र साथ साक्षी उपस्थित गराएमा । |
शुल्क नलाग्ने |
तोकिएको दिन |
मुद्दा शाखा |
जि.न्या.व./ स.जि.न्या.व. |
जि.न्या.व. |
१२. |
सरकारी निकाय तथा पदाधिकारीले पेश गरेको लिखित जवाफ अदालतमा पठाउने । |
-लिखित जवाफ र सो साथ संलग्न कागज प्रमाणहरू । |
शुल्क नलाग्ने |
सोही दिन वा भोलीपल्ट |
मुद्दा शाखा |
जि.न्या.व./ स.जि.न्या.व. |
जि.न्या.व. |
१३. |
सरोकारवाला सरकारी निकायसँग कार्यालयको काम कारवाहीबारे जानकारी |
-यस कार्यालयको संस्थागत सुदृढीकरण कार्यक्रम । |
शुल्क नलाग्ने |
वर्षको कम्तीमा चार पटक |
मुद्दा शाखा/ प्रशासन शाखा |
जि.न्या.व./ स.जि.न्या.व. |
जि.न्या.व. |
१४. |
समुदायमा सरकारी वकील कार्यक्रम |
-यस कार्यालयको संस्थागत सुदृढीकरण कार्यक्रम । |
शुल्क नलाग्ने |
वर्षको कम्तीमा चार पटक |
मुद्दा शाखा/ प्रशासन शाखा |
जि.न्या.व./ स.जि.न्या.व. |
जि.न्या.व. |