मिति २०८१/०५/२३ गते सामुदायक रेडीयो कर्णाली आवाज ९४.२ मेगहर्ज रेडियो कार्यक्रम महिला आवजमा साईबर अपराध सम्बन्धी विषयमा बोल्नु हुँदै हुम्ला जिल्लाको सरकारी वकील श्री शिलुका लिंथेप ज्यू ।

samachar

2081-5-24


संलग्न जोडिएका विवरणहरु

No Attachments
सूचना

खरिदार मनिषा शर्मालाई सम्पर्क व्यक्ति तोकिएको सम्बन्धमा


खरिदार मनिषा शर्मालाई सम्पर्क व्यक्ति तोकिएको सम्बन्धमा


खरिदार मनिषा शर्मालाई सम्पर्क व्यक्ति तोकिएको सम्बन्धमा


कार्यलय समय परिवर्तन सम्बन्धी सूचना


यस कार्यालयको नागरिक वडापत्र हेर्न कृपया यसलाई स्क्यान गर्नुहोस्।


वडा दशै २०७७ कर्मचारी तोकिएको


Outreach Program अन्तर्गत मिति २०७७।०६।०९ गते जिल्ला हुम्लाका महिला समुह तथा अामा समुह बीच कार्यक्रम गरिएको


Outreach Program अन्तर्गत मिति २०७७।०६।११ गते जिल्ला हुम्लाका समुदायका अगुवा बीच कार्यक्रम गरिएको


कर्मचारी तोकिएको


जिल्ला न्यायाधिवक्ता संयोजक रहेको जिल्ला समन्वय समिती हुम्लाको बैठक मिति २०७६।११।१९ गते सोमवार दिनको १३.०० हुने व्यहोरा जानकारीको लागी अनुरोध छ ।


समाचार

हेलो साक्षी कार्यक्रम अन्तर्गत यस कार्यलयमा कार्यरत श्री मनिषा शर्मा ज्युलाई सम्पर्क व्यक्ति तोकिएको।


समुदायमा सरकारी वकिल कार्यक्रम सम्पन्न


 मिति २०८२।०४।०४ गते माननीय महान्यायाधिवक्ता श्री रमेश बडाल ज्यू नेतृत्वको टोलीबाट जिल्ला सरकारी वकील कार्यालय हुम्लाको अनुगमन भयो ।


मिति २०८१।१२।१७ गतेका दिन सिमकोट गाउँपालिका वडा नं. ५ र ६ का समुदायका महिला सदस्यहरुसंग समुदायमा सरकारी वकील कार्याक्रम संचालन गरियो ।


मिति २०८१।१२।१५ गतेका दिन यस जिल्ला सरकारी वकील कार्यालयको समन्वय समितिको बैठक बसी अपराध पीडित र साक्षीहरुको संरक्षण, अपराध पीडितलाई मनोसामाजिक परामर्श, फैसला कार्यन्वयमा सहजीकरण, मेडिको लिगल, कानूनी सचेनात्मक कार्यक्रमहरु लगायतका विषयहरुमा छलफल गरियो ।


मिति २०८१।१०।२७ गतेका दिन सामुदायिक रेडियो कर्णाली महिला आवाज कार्याक्रम “लैंगिक हिंसा न्यूनिकरण” विषयको छलफल कार्यक्रममा सहयक जिल्ला न्यायाधिवक्ता शिलुका लिंथेप सहभागी हुनु भयो ।


मिति २०८१।०८।०३ गतेका दिन श्री कैलाश माध्यमिक विद्यालय सिमकोट गाउँपालिका वडा नं ७ डाँडाफयामा र मिति २०८१।०८।०४ गतेका दिन श्री कर्णाली आधारभूत माध्यमिक विद्यालय सिमकोट गाउँपालिका वडा नं ७ चौगानफयामा समुदायमा सरकारी वकील कार्यक्रम संचालन गरियो ।


मिति २०८१/०५/२३ गते सामुदायक रेडीयो कर्णाली आवाज ९४.२ मेगहर्ज रेडियो कार्यक्रम महिला आवजमा साईबर अपराध सम्बन्धी विषयमा बोल्नु हुँदै हुम्ला जिल्लाको सरकारी वकील श्री शिलुका लिंथेप ज्यू ।


यस जिल्ला सरकारी वकील कार्यालय हुम्लाको कार्यालयमा मिति २०८१।०२।३२ गते कार्यालय प्रमूख सहायक जिल्ला न्यायाधिवक्ता श्री शिलुका लिंथेपको संयोजकत्वमा जिल्ला समन्वय समितिको बैठक बसी बैकिङ कसूर मुद्दाको अनुसन्धान, अपराध पीडितलाई अल्पकालिन आवासको लागि समन्वय तथा पीडित मैत्री कक्षको बारेमा समेत छलफल गरियो ।


यस जिल्ला सरकारी वकील कार्यालय हुम्लाको कार्यालयमा मिति २०८१।०२।३२ गते कार्यालय प्रमूख सहायक जिल्ला न्यायाधिवक्ता श्री शिलुका लिंथेपको संयोजकत्वमा जिल्ला समन्वय समितिको बैठक बसियो ।