साइन पोष्ट टाँस सम्बन्धमा

samachar

2078-5-19

महान्यायाधिवक्ताको तेस्रो पन्चवर्षीय रणनीतिक कार्ययोजनाले निर्धारण गरेका क्रियाकलापहरु अन्तर्गत यस आ.व. को यस कार्यालयको स्वीकृत वार्षिक कार्ययोजना अनुरुप निर्धारीत शंकितको स्वच्छ सुनुवाईको सिद्धान्त , पीडितका अधिकारहरु र स्वच्छ सुनुवाईका अधिकारहरुको बारेमा सचेतनामुलका सन्देश प्रवाह गर्ने क्रियाकलापलाई कार्यान्वयन गरी मिति २०७८।०५।१७ गते  स्र्वच्छ सुनुवाईका सिद्धान्तहरु र  जिल्ला प्रहरी कार्यालय  तथा जिल्ला अदालत हुम्ला परिसरमा पीडितका अधिकारहरु र शंकितको स्वच्छ सुनुवाईका सिद्धान्तहरु बारे साइन पोष्ट टाँस गरीयो । 


संलग्न जोडिएका विवरणहरु

साइन पोष्ट टाँस सम्बन्धमा download
समाचार

मितिः २०७८/०९/०४ गते समुदायमा सरकारी वकील कार्यक्रम हुम्ला जिल्लाको सदरमुकाम सिमकोटबाट दुई दिनको पैदल यात्राको दुरीमा पर्ने सर्केगाड गाँउपालिकाको हिमज्योति माध्यमिक विधालयमा सम्पन्‍न भयो ।


मिति २०७८।०५।२२ गते ४७०० मि उचाइमा रहेको हुम्ला जिल्ला नाम्खा गाउँपालिका वडा नं. ५ यारीमा समुदायमा सरकारी वकील र समुदाय-प्रहरी साझेदारी कार्यक्रम सम्पन्न गरियो ।


मिति २०७८।०५।२२ गते हुम्ला जिल्ला नाम्खा गाउँपालिका वडा नं. ५ यारीमा समुदायमा सरकारी वकील र समुदाय-प्रहरी साझेदारी कार्यक्रम गरियो ।


साइन पोष्ट टाँस सम्बन्धमा


आ.व. २०७८/७९ को पहिलो समन्वय समितिको बैठक भाद्र ११ गते जिल्ला न्यायाधिवक्ताको संयजकत्वमा बस्यो


मिति २०७८।०४।२२ गते अष्ट्रेलिया साझेदारी संस्थामा महिला आवाज कार्यक्रम गरीयो ।


मिति २०७८।०४।२२ गते अष्ट्रेलिया साझेदारी संस्थामा महिला आवाज कार्यक्रम गरीयो ।


मिति २०७८।०४।२९ गते अष्ट्रेलिया साझेदारी संस्था र जिल्ला सरकारी वकील कार्यालय हुम्लाको संयुक्त तत्ववदानमा कार्यक्रम सम्पन्न गरीयो ।


मिति २०७८।०४।२२ गते अष्ट्रेलिया साझेदारी संस्थामा महिला आवाज कार्यक्रम गरीयो ।


स्वतः प्रकाशन : जिल्ला सरकारी वकील कार्यालय हुम्ला