मिति २०७६।११।२० गते समुदायमा सरकारी वकील कार्यक्रम सम्पन्न पश्चातको फोटो सहकार्यः डिभिजन वन कार्यालय, हुम्ला

samachar

2076-11-20

मिति २०७६।११।२० गते समुदायमा सरकारी वकील कार्यक्रम सम्पन्न पश्चातको फोटो
सहकार्यः डिभिजन वन कार्यालय, हुम्ला


संलग्न जोडिएका विवरणहरु

मिति २०७६।११।२० गते समुदायमा सरकारी वकील कार्यक्रम सम्पन्न पश्चातको फोटो सहकार्यः डिभिजन वन कार्यालय, हुम्ला download
समाचार

यस जिल्ला सरकारी वकील कार्यालय हुम्लाको कार्यालयमा मिति २०८१।०२।३२ गते कार्यालय प्रमूख सहायक जिल्ला न्यायाधिवक्ता श्री शिलुका लिंथेपको संयोजकत्वमा जिल्ला समन्वय समितिको बैठक बसी बैकिङ कसूर मुद्दाको अनुसन्धान, अपराध पीडितलाई अल्पकालिन आवासको लागि समन्वय तथा पीडित मैत्री कक्षको बारेमा समेत छलफल गरियो ।


यस जिल्ला सरकारी वकील कार्यालय हुम्लाको कार्यालयमा मिति २०८१।०२।३२ गते कार्यालय प्रमूख सहायक जिल्ला न्यायाधिवक्ता श्री शिलुका लिंथेपको संयोजकत्वमा जिल्ला समन्वय समितिको बैठक बसियो ।


• मिति २०८१ साल जेठ महिनामा हुम्ला जिल्ला अदानचुली गाउँपालिकाका जनप्रतिनिधि, समुदायका सदस्यहरु र शिक्षक तथा विद्यार्थीहरुसंग अन्तरक्रिया कार्यक्रम गरी यस आर्थिक २०८०/८१ को पाँचौ समुदायमा सरकारी वकील कार्यक्रम संचालन गरियो ।


• मिति २०८१ साल बैशाख महिनामा हुम्ला जिल्ला ताँजाकोट गाउँपालिकाका जनप्रतिनिधि, समुदायका सदस्यहरु र शिक्षक तथा विद्यार्थीहरुसंग अन्तरक्रिया कार्यक्रम गरी यस आर्थिक ८०/८१ को चौथो समुदायमा सरकारी वकील कार्यक्रम संचालन गरियो ।


• मिति २०८० साल फल्गुण महिनामा हुम्ला जिल्ला खार्पुनाथ गाउँपालिका स्थित श्री सिता माध्यमिक विद्यालयका शिक्षक तथा विद्यार्थीहरुसंग अन्तरक्रिया कार्यक्रम गरी यस आर्थिक ८०/८१ को तेस्रो समुदायमा सरकारी वकील कार्यक्रम संचालन गरियो ।


• मिति २०८० साल फल्गुण महिनामा हुम्ला जिल्ला सर्केगाड गाउँपालिका स्थित श्री हिमज्योती माध्यमिक विद्यालयका शिक्षक तथा विद्यार्थीहरुसंग अन्तरक्रिया कार्यक्रम गरी यस आर्थिक २०८०/८१ को दोस्रो समुदायमा सरकारी वकील कार्यक्रम संचालन गरियो ।


• मिति २०८० साल फल्गुण महिनामा हुम्ला जिल्ला चंलेखी गाउँपालिका स्थित श्री महादेव माध्यमिक विद्यालयका शिक्षक तथा विद्यार्थीहरुसंग अन्तरक्रिया कार्यक्रम गरी यस आर्थिक ८०/८१ को पहिलो समुदायमा सरकारी वकील कार्यक्रम संचालन गरियो ।


• नायब महान्यायाधिवक्ता डा. टेक बहादुर घिमिरे र जिल्ला सरकारी वकील कार्यालय हुम्लाका सरकारी वकील शिलुका लिंथेपले सदर मुकाम सिमकोट स्थित श्री मानसरोवर नमुना माध्यामिक बिद्यालयमा समुदायमा सरकारी वकील कार्यक्रम संचालन गर्नु भयो ।


रेडियो कर्णाली आवाज सिमकोट हुम्लाको रेडियो कार्यक्रममा यौन हिंसाका मुद्दाहरुको कानूनी कारवाहीको सम्बन्धमा सहायक जिल्ला न्यायाधिवक्ता शिलुका लिंथेपले अन्तर्वार्ता दिनु भयो ।


• मिति २०८० साल भाद्र महिनामा यस जिल्ला सरकारी वकील कार्यालयको संयोजकत्वमा समन्वय समितिको बैठक बसी सजाय छुट मागदावी सम्बन्धी निर्देशिका, साईबर अपराध तथा मेडिको लिगल लगायतका विषयहरुमा छलफल गरियो ।