मिति २०७८।०५।२२ गते हुम्ला जिल्ला नाम्खा गाउँपालिका वडा नं. ५ यारीमा समुदायमा सरकारी वकील र समुदाय-प्रहरी साझेदारी कार्यक्रम गरियो ।

samachar

2078-6-6

मिति २०७८।०५।२२ गते जिल्ला सरकारी वकील कार्यालय,हुम्ला र जिल्ला प्रहरी कार्यालय, हुम्लाले संयुक्त रुपमा समुदायमा सरकारी वकील र समुदाय-प्रहरी साझेदारी कार्यक्रम हुम्ला जिल्ला नाम्खा गाउँपालिका वडा नं. ५ यारीमा "अपराध नियन्त्रण तथा अनुसन्धानमा समुदाय र प्रहरी बिच अन्तर सम्बन्ध तथा सहयोग" र "अपराध अनुसन्धान र अभियोजनमा समुदायको भुमिका" विषयमा कार्यक्रम गरियो भने कर्यक्रमको अध्यक्ष्यता जिल्ला न्यायाधिवक्ता केशवप्रसाद पन्तले गर्नु भएको थियो भने प्रमुख जिल्ला अधिकारी गणेश आर्चाय, डि.यस.पी हेरम्ब शर्मा र गाउँपालिका अध्यक्ष ज्यू हरु को समेत उपस्थिती थियो ।  


संलग्न जोडिएका विवरणहरु

No Attachments
समाचार

मितिः २०७८/०९/०४ गते समुदायमा सरकारी वकील कार्यक्रम हुम्ला जिल्लाको सदरमुकाम सिमकोटबाट दुई दिनको पैदल यात्राको दुरीमा पर्ने सर्केगाड गाँउपालिकाको हिमज्योति माध्यमिक विधालयमा सम्पन्‍न भयो ।


मिति २०७८।०५।२२ गते ४७०० मि उचाइमा रहेको हुम्ला जिल्ला नाम्खा गाउँपालिका वडा नं. ५ यारीमा समुदायमा सरकारी वकील र समुदाय-प्रहरी साझेदारी कार्यक्रम सम्पन्न गरियो ।


मिति २०७८।०५।२२ गते हुम्ला जिल्ला नाम्खा गाउँपालिका वडा नं. ५ यारीमा समुदायमा सरकारी वकील र समुदाय-प्रहरी साझेदारी कार्यक्रम गरियो ।


साइन पोष्ट टाँस सम्बन्धमा


आ.व. २०७८/७९ को पहिलो समन्वय समितिको बैठक भाद्र ११ गते जिल्ला न्यायाधिवक्ताको संयजकत्वमा बस्यो


मिति २०७८।०४।२२ गते अष्ट्रेलिया साझेदारी संस्थामा महिला आवाज कार्यक्रम गरीयो ।


मिति २०७८।०४।२२ गते अष्ट्रेलिया साझेदारी संस्थामा महिला आवाज कार्यक्रम गरीयो ।


मिति २०७८।०४।२९ गते अष्ट्रेलिया साझेदारी संस्था र जिल्ला सरकारी वकील कार्यालय हुम्लाको संयुक्त तत्ववदानमा कार्यक्रम सम्पन्न गरीयो ।


मिति २०७८।०४।२२ गते अष्ट्रेलिया साझेदारी संस्थामा महिला आवाज कार्यक्रम गरीयो ।


स्वतः प्रकाशन : जिल्ला सरकारी वकील कार्यालय हुम्ला