कार्यालयको निरीक्षण सम्वन्धमा .....

samachar

2075-11-27

माननीय महान्यायाधिवक्ता श्री अग्निप्रसाद खरेलज्यूको नेतृत्वमा मिति २०७५।११।२६ गते आईतबार कार्यालयको अनुगमन तथा निरीक्षणको कार्य सम्पन्न भएको छ । निरीक्षण टोलीमा महान्यायाधिवक्ताको कार्यालयका नायव महान्यायाधिवक्ता श्री खगराज पौडेल, सह-न्यायाधिवक्ता श्री गिताप्रसाद तिम्सिना तथा महान्यायाधिवक्ता कार्यालयका अन्य कर्मचारीहरु रहनु भएको थियो । माननीय महान्यायाधिवक्ता श्री अग्निप्रसाद खरेलज्यू लगायत अन्य आगन्तुक महानुभावहरुलाई उच्च सरकारी वकील कार्यालयका कार्यालय प्रमुख सह-न्यायाधिवक्ता श्री राम कुमार थापाज्यू लगायत सबै कर्मचारीहरुले स्वागत गर्नुभएको थियो । उक्त निरीक्षणको क्रममा मुद्दाको कामकारवाही तथा संहिता कार्यान्वयन, कर्मचारीको दरवन्दी, कार्य सम्पादन एवं कार्यालयको भवन सम्वन्धमा जिज्ञासा राख्नु भएको थियो ।


संलग्न जोडिएका विवरणहरु

No Attachments
सूचना

महान्यायाधिवक्ताको कार्यालयको मिति २०८२/०४/१५ गतेको परिपत्र सम्बन्धमा ।


महान्यायाधिवक्ताको कार्यालयबाट उच्च सरकारी वकील कार्यालयको लागि स्वीकृत वार्षिक कार्ययोजना (आ.व. ०८१।०८२)


महान्यायाधिवक्ताको कार्यालयबाट उच्च सरकारी वकील कार्यालयको लागि स्वीकृत वार्षिक कार्ययोजना (आ.व. ०८२।०८३)


स्वीकृत वार्षिक कार्ययोजना आ.व. २०८२।०८३ 'मातहत जि.स.व.का. (रुपन्देही, नवलपरासी (ब.सु.प.), कपिलबस्तु, अर्घाखाँची, गुल्मी र पाल्पा)'


अनुसन्धानकर्ता प्रहरी र अभियोजनकर्ता सरकारी वकीलहरूको तेस्रो राष्ट्रिय सम्मेलन, २०८२ को घोषणापत्र ....


महान्यायाधिवक्ताको कार्यालयको मिति २०८२।०१।३१ गते परिपत्र सम्वन्धमा ....


महान्यायाधिवक्ताको कार्यालयको निर्देशन सम्बन्धमा ..... (२०८१।०१।३१)


२०७८ बैशाख २ गते देखि २०८० असोज ४ गतेसम्म महान्यायाधिवक्ताको कार्यालयबाट जारी भएका निर्देशन तथा परिपत्रहरुको संगालो .....


बढुवा सचिवालयको बढुवा सिफारिस सम्वन्धी सूचना (२०८१।११।१२)


महान्यायाधिवक्ताको कार्यालयको निर्देशन सम्बन्धमा (२०८१।०६।०८)


समाचार

उच्च सरकारी वकील कार्यालयको समन्वय समितिको बैठक सम्वन्धमा (२०८२।०५।०३ गते मंगलबार)


समुदायमा सरकारी वकील कार्यक्रम सम्पन्न...... (२०८२।०३।११)


समुदायमा सरकारी वकील कार्यक्रम सम्पन्न...... (२०८२।०१।२६)


उच्च सरकारी वकील कार्यालय, समन्वय समितिको बैठक सम्बन्धमा ..... (२०८१।०९।२१)


समुदायमा सरकारी वकील कार्यक्रम सम्पन्न ..( दोस्रो संस्करण २०८१।०८।१७)


समुदायमा सरकारी वकील कार्यक्रम सम्पन्न ..(२०८१।०७।०९)


कार्यालयको नियमित बैठक सम्बन्धमा ..(२०८१।०७।०६)


मातहत कार्यालयहरुसँग भएको बैठक/अन्तरक्रिया सम्बन्धमा ..(२०८१।०६।१८)


कार्यालय प्रमुख श्री सोमकान्ता भण्डारीद्धारा पदभार ग्रहण (Photo Features)


माननीय महान्यायाधिवक्ता श्री रमेश बडालज्यू समेतको टोलीबाट कार्यालयको अनुगमन निरीक्षण सम्वन्धमा (२०८१।०५।०१ र २ गते)