2075-11-17
समुदायमा सरकारी वकील कार्यक्रम सम्पन्न ......
मिति २०७५।११।१७ गते शुक्रबार समुदायमा सरकारी वकील कार्यक्रम अन्तरगत "सरकारी वकीलको सांगठनिक संरचना, काम, कर्तव्य एवं समग्र समुदायप्रति यसको दायित्व" विषय कार्यक्रम समुदायलाई जानकारी गराउने उद्देश्यले रुपन्देही जिल्लाको तिलोत्तमा नगरपालिका वडा नं. ४ स्थित श्री जनज्योती मा.वि. डिङ्गरनगरमा उच्च सरकारी वकील कार्यालय बुटवलका सह-न्यायाधिवक्ता श्रीमान् राम कुमार थापाज्यूको अध्यक्षता, सोही वडाका वडा अध्यक्ष श्री दिवाकर ढकालज्यूको प्रमुख आतिथ्यता एवं उक्त वडाका सबै वडा सदस्यज्यूहरु, विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक संघ, अनुशासन समिति, शिक्षक शिक्षीका, विद्यार्थि एवं पत्रकारहरु गरी ५३ जनाको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियो । उक्त कार्यक्रममा उच्च सरकारी वकील कार्यालय बुटवलका उप-न्यायाधिवक्ता श्री भोलानाथ निरौलाले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो साथै सहभागिहरुबाट उठेका जिज्ञासाहरुको कार्यक्रमका अध्यक्ष एवं उ.स.व.का. बुटवलका सह-न्यायाधिवक्ता श्रीमान् राम कुमार थापाज्यूले रोचक उदाहरण सहित सम्वोधन गर्नु भएको थियो । उक्त कार्यक्रममा तिलोत्तमा नगरपालिका वडा नं. ४ का वडा अध्यक्ष श्री दिवाकर ढकाल र विद्यालयका प्र.अ. रघुनाथ पोखरेलज्यूले मन्तव्य राख्नु भएको थियो साथै उ.स.व.का. बुटवलका ना.सु. श्री सुष्मा गुरुङ्गले सहभागीलाई स्वागत गर्दै कार्यक्रमको औचित्यमाथि प्रकाश पार्नु भएको थियो भने सो कार्यक्रमको संचालन उ.स.व.का. बुटवलका कम्प्यूटर अपरेटर श्री बुद्धि पराजुलीले गर्नु भएको थियो ।
स्वीकृत वार्षिक कार्ययोजना ०८३।०८४.. (मातहतका सबै जिल्ला सरकारी वकील कार्यालयहरुको लागी)
महान्यायाधिवक्ताको कार्यालयको चौथो पञ्चवर्षीय रणनीतिक योजना (आर्थिक वर्ष २०८३/८४–२०८७/८८)
मोबाइल स्क्यानिङ एप प्रयोग गरी सरकारी कागजात स्क्यान नगर्ने सम्बन्धमा ।
फ्रन्ट डेस्कमा काम गर्ने कर्मचारीको विवरण
कार्यालय समय परिवर्तन सम्वन्धमा (२०८२ चैत्र २३ गते देखी)
सम्पत्ति तथा मालसामानको लिलाम बढाबढको सूचना : (प्रकाशन मिति: २०८२।१०।११)
लुटपाट भएका सामाग्रीहरु भेटेमा बुझाईदिने सम्बन्धमा .... (२०८२।०५।३०)
महान्यायाधिवक्ताको कार्यालयको मिति २०८२/०४/१५ गतेको परिपत्र सम्बन्धमा ।
महान्यायाधिवक्ताको कार्यालयबाट उच्च सरकारी वकील कार्यालयको लागि स्वीकृत वार्षिक कार्ययोजना (आ.व. ०८१।०८२)
महान्यायाधिवक्ताको कार्यालयबाट उच्च सरकारी वकील कार्यालयको लागि स्वीकृत वार्षिक कार्ययोजना (आ.व. ०८२।०८३)
मातहत कार्यालयहरुसँगको आ.व. २०८२।०८३ को वार्षिक समिक्षा कार्यक्रम सम्वन्धमा ......... (२०८३।०३।२९)
समुदायमा सरकारी वकील कार्यक्रम सम्वन्धमा (२०८३।०२।२१)
समुदायमा सरकारी वकील कार्यक्रम सम्पन्न...... (२०८२।१२।०४)
उच्च सरकारी वकील कार्यालयको समन्वय समितिको बैठक सम्वन्धमा (२०८२।०५।०३ गते मंगलबार)
समुदायमा सरकारी वकील कार्यक्रम सम्पन्न...... (२०८२।०३।११)
समुदायमा सरकारी वकील कार्यक्रम सम्पन्न...... (२०८२।०१।२६)
उच्च सरकारी वकील कार्यालय, समन्वय समितिको बैठक सम्बन्धमा ..... (२०८१।०९।२१)
समुदायमा सरकारी वकील कार्यक्रम सम्पन्न ..( दोस्रो संस्करण २०८१।०८।१७)
समुदायमा सरकारी वकील कार्यक्रम सम्पन्न ..(२०८१।०७।०९)
कार्यालयको नियमित बैठक सम्बन्धमा ..(२०८१।०७।०६)