छलफल सम्वन्धमा ।

samachar

2075-8-16

"नयाँ कानूनहरुको कार्यान्वयनको सन्दर्भमा देखा पर्न गएका समस्याहरु र समाधानका उपायहरु", तथा कार्यालयहरुको उपयुक्त व्यवस्थापन लगायतका विषयहरुमा मिति २०७५ मंसिर १४ गते शुक्रबार उच्च सरकारी वकील कार्यालय बुटवलमा सोही कार्यालयका कार्यालय प्रमुख श्री राम कुमार थापाज्यूको अध्यक्षतामा मातहत जिल्ला सरकारी वकील कार्यालय (जि.स.व.का. रुपन्देही, कपिलबस्तु, नवलपरासी बर्दघाट सुस्ता पश्चिम, गुल्मी, पाल्पा, अर्घाखाँची) का जिल्ला न्यायाधिवक्ताज्यूहरु र सहायक जिल्ला न्यायाधिवक्ताज्यूहरुको उपस्थितिमा बैठक सु–सम्पन्न भयो । उक्त बैठकमा आगामी पौष ८, ९ र १० गते काठमाण्डौमा सम्पन्न हुने नेपालका सरकारी वकीलहरुको दोस्रो राष्ट्रिय सम्मेलन भव्यताका साथ सम्पन्न गर्ने विषयमा आ-आफ्नो तर्फबाट यथासक्य सक्रिय सहभागिता जनाउने समेतका प्रतिबद्धताहरु गरिएको थियो ।


संलग्न जोडिएका विवरणहरु

No Attachments
सूचना

महान्यायाधिवक्ताको कार्यालयको चौथो पञ्चवर्षीय रणनीतिक योजना (आर्थिक वर्ष २०८३/८४–२०८७/८८)


मोबाइल स्क्यानिङ एप प्रयोग गरी सरकारी कागजात स्क्यान नगर्ने सम्बन्धमा ।


फ्रन्ट डेस्कमा काम गर्ने कर्मचारीको विवरण


कार्यालय समय परिवर्तन सम्वन्धमा (२०८२ चैत्र २३ गते देखी)


सम्पत्ति तथा मालसामानको लिलाम बढाबढको सूचना : (प्रकाशन मिति: २०८२।१०।११)


लुटपाट भएका सामाग्रीहरु भेटेमा बुझाईदिने सम्बन्धमा .... (२०८२।०५।३०)


महान्यायाधिवक्ताको कार्यालयको मिति २०८२/०४/१५ गतेको परिपत्र सम्बन्धमा ।


महान्यायाधिवक्ताको कार्यालयबाट उच्च सरकारी वकील कार्यालयको लागि स्वीकृत वार्षिक कार्ययोजना (आ.व. ०८१।०८२)


महान्यायाधिवक्ताको कार्यालयबाट उच्च सरकारी वकील कार्यालयको लागि स्वीकृत वार्षिक कार्ययोजना (आ.व. ०८२।०८३)


स्वीकृत वार्षिक कार्ययोजना आ.व. २०८२।०८३ 'मातहत जि.स.व.का. (रुपन्देही, नवलपरासी (ब.सु.प.), कपिलबस्तु, अर्घाखाँची, गुल्मी र पाल्पा)'


समाचार

मातहत कार्यालयहरुसँगको आ.व. २०८२।०८३ को वार्षिक समिक्षा कार्यक्रम सम्वन्धमा ......... (२०८३।०३।२९)


समुदायमा सरकारी वकील कार्यक्रम सम्वन्धमा (२०८३।०२।२१)


समुदायमा सरकारी वकील कार्यक्रम सम्पन्न...... (२०८२।१२।०४)


उच्च सरकारी वकील कार्यालयको समन्वय समितिको बैठक सम्वन्धमा (२०८२।०५।०३ गते मंगलबार)


समुदायमा सरकारी वकील कार्यक्रम सम्पन्न...... (२०८२।०३।११)


समुदायमा सरकारी वकील कार्यक्रम सम्पन्न...... (२०८२।०१।२६)


उच्च सरकारी वकील कार्यालय, समन्वय समितिको बैठक सम्बन्धमा ..... (२०८१।०९।२१)


समुदायमा सरकारी वकील कार्यक्रम सम्पन्न ..( दोस्रो संस्करण २०८१।०८।१७)


समुदायमा सरकारी वकील कार्यक्रम सम्पन्न ..(२०८१।०७।०९)


कार्यालयको नियमित बैठक सम्बन्धमा ..(२०८१।०७।०६)