2081-5-2
सम्मानित महान्यायाधिवक्ताको कार्यालयबाट मिति २०८१।०५।१ र २ गते माननीय महान्यायधिवक्ता श्री रमेश बडालज्यू, नायव महान्यायाधिवक्ता श्री खेमराज ज्ञवालीज्यू र सहन्यायाधिवक्ता श्री गोविन्द खनालज्यू समेतको टोलीबाट उच्च सरकारी वकील कार्यालय बुटवलको अनुगमन तथा निरीक्षण गर्नु भएको थियो ।

निरीक्षणको क्रममा कार्यालयको समग्र भवन तथा आफ्नै भवनमा निर्धारीत बिभिन्न शाखा तथा फाँटहरुको अवलोकन तथा निरीक्षण गर्नु भएको थियो । निरीक्षण पश्चात कार्यालयका सबै कर्मचारीहरुलाई कार्यालयबाट भए गरेका राम्रा कामहरुलाई निरन्तरता दिने, नवनिर्मित भवनको सरसफाईलाई चुस्त दुरुस्त राख्ने एवं महान्यायाधिवक्ताको कार्यालयको तेस्रो पञ्चवर्षिय रणनीतिक योजना (२०७८/०७९-२०८२/०८३) ले प्रक्षेपण गरेका रणनीति तथा क्रियाकलापहरुको प्रभावकारी कार्यान्वयन हुन नसकेका कार्यहरुलाई आगामी दिनमा पुरा गर्ने गरी अगाडी बढ्न तथा कार्यालयको हरेक काम कारवाहीलाई प्राथमिकता दिई उत्साहपूर्वक कार्य गर्न निर्देशन दिनुभएको थियो ।
महान्यायाधिवक्ताको कार्यालयको चौथो पञ्चवर्षीय रणनीतिक योजना (आर्थिक वर्ष २०८३/८४–२०८७/८८)
मोबाइल स्क्यानिङ एप प्रयोग गरी सरकारी कागजात स्क्यान नगर्ने सम्बन्धमा ।
फ्रन्ट डेस्कमा काम गर्ने कर्मचारीको विवरण
कार्यालय समय परिवर्तन सम्वन्धमा (२०८२ चैत्र २३ गते देखी)
सम्पत्ति तथा मालसामानको लिलाम बढाबढको सूचना : (प्रकाशन मिति: २०८२।१०।११)
लुटपाट भएका सामाग्रीहरु भेटेमा बुझाईदिने सम्बन्धमा .... (२०८२।०५।३०)
महान्यायाधिवक्ताको कार्यालयको मिति २०८२/०४/१५ गतेको परिपत्र सम्बन्धमा ।
महान्यायाधिवक्ताको कार्यालयबाट उच्च सरकारी वकील कार्यालयको लागि स्वीकृत वार्षिक कार्ययोजना (आ.व. ०८१।०८२)
महान्यायाधिवक्ताको कार्यालयबाट उच्च सरकारी वकील कार्यालयको लागि स्वीकृत वार्षिक कार्ययोजना (आ.व. ०८२।०८३)
स्वीकृत वार्षिक कार्ययोजना आ.व. २०८२।०८३ 'मातहत जि.स.व.का. (रुपन्देही, नवलपरासी (ब.सु.प.), कपिलबस्तु, अर्घाखाँची, गुल्मी र पाल्पा)'
मातहत कार्यालयहरुसँगको आ.व. २०८२।०८३ को वार्षिक समिक्षा कार्यक्रम सम्वन्धमा ......... (२०८३।०३।२९)
समुदायमा सरकारी वकील कार्यक्रम सम्वन्धमा (२०८३।०२।२१)
समुदायमा सरकारी वकील कार्यक्रम सम्पन्न...... (२०८२।१२।०४)
उच्च सरकारी वकील कार्यालयको समन्वय समितिको बैठक सम्वन्धमा (२०८२।०५।०३ गते मंगलबार)
समुदायमा सरकारी वकील कार्यक्रम सम्पन्न...... (२०८२।०३।११)
समुदायमा सरकारी वकील कार्यक्रम सम्पन्न...... (२०८२।०१।२६)
उच्च सरकारी वकील कार्यालय, समन्वय समितिको बैठक सम्बन्धमा ..... (२०८१।०९।२१)
समुदायमा सरकारी वकील कार्यक्रम सम्पन्न ..( दोस्रो संस्करण २०८१।०८।१७)
समुदायमा सरकारी वकील कार्यक्रम सम्पन्न ..(२०८१।०७।०९)
कार्यालयको नियमित बैठक सम्बन्धमा ..(२०८१।०७।०६)