2079-1-2
उच्च सरकारी वकील कार्यालय बुटवलद्बारा यस कार्यालय तथा मातहत कार्यालयहरुका सरकारी वकीलज्यूहरु एवं अन्य कर्मचारीहरुसँग महान्यायाधिवक्ताको कार्यालयको तेस्रो पञ्चवर्षीय रणनीतिक योजना (२०७८।०७९-२०८२।०८३) को स्वीकृत वार्षिक कार्ययोजनाको कार्यान्वयनको अवस्था, मुद्दा तथा रिट, प्रशासनिक लगायत अन्य विविध विषयमा मिति २०७८।१२।२५ गते दिउसो १.०० देखि २.३० बजेसम्म Zoom Application मार्फत विद्युतीय माध्यमद्धारा छलफल कार्यक्रम सम्पन्न भएको छ ।
उच्च सरकारी वकील कार्यालय बुटवलका कार्यालय प्रमुख सह-न्यायाधिवक्ता श्रीमान् मोहन सागर बश्यालज्यूको सहजिकरणमा भएको उक्त छलफल कार्यक्रममा जिल्ला सरकारी वकील कार्यालय गुल्मी, पाल्पा, अर्घाखाँची, कपिलबस्तु, नवलपरासी (ब.सु.प.), रुपन्देहीका जिल्ला न्यायाधिवक्ताज्यू, सरकारी वकीलज्यूहरु साथै अन्य कर्मचारीहरु गरि जम्मा ४२ जनाको सहभागिता रहेको थियो ।
उक्त कार्यक्रममा महान्यायाधिवक्ताको कार्यालयको तेस्रो पञ्चवर्षीय रणनीतिक योजना (२०७८।०७९-२०८२।०८३) को कार्यान्वयनको अवस्था एवं मुद्दा लगायतका विविध विषयमा विविध पक्षबारे छलफल गरी विभिन्न जिज्ञासा र सुझावहरु संकलन गर्दै सम्पूर्ण कार्यालयहरुबाट बार्षिक कार्ययोजना अनुरुप सम्पन्न हुन नसकेका बाँकी कामहरु समयमै सम्पन्न गरि यस कार्यालयलाई जानकारी गराउने प्रतिवद्धता जाहेर गरिएको थियो । साथै विभिन्न सरकारी वकील कार्यालयहरुबाट मुद्दा सम्वन्धी कामको दौरानमा आईपरेका समस्या र मुद्दाको अनुसन्धान तथा अन्य प्रशासनिक कुराहरुका बारेमा सहभागीहरु बीच छलफल गरी साझा धारणा बनाउने प्रयत्न गरिएको थियो साथै नयाँ वर्ष २०७९ सालको अवसरमा शुभकामना आदानप्रदान समेत गरिएको थियो।
महान्यायाधिवक्ताको कार्यालयको निर्देशन सम्बन्धमा (२०८१।०६।०८)
अधिकार प्रत्यायोजन सम्बन्धमा (२०८१।०६।०८)
फौजदारी कसूर (कैद कट्टा) (तेस्रो संसोधन) नियमावली-२०८१
सम्पत्ति शुद्धीकरण निवारण तथा अन्य केही ऐनलाई संशोधन गर्न बनेको ऐन, (राजपत्र २०८० चैत्र ३०)
बढुवा समितिको सचिवालयको सूचना (२०८०।११।०९)
निर्णय कार्यान्वयन सम्वन्धमा (नेपाल सम्वत)
नेपाल सरकार वादी हुने फौजदारी मुद्दाको अनुसन्धान तथा अभियोजन सम्बन्धी निर्देशिका, २०८०
प्रदेश सरकार तथा स्थानीय तहको लिखित जवाफ तथा प्रतिरक्षा सम्बन्धमा महान्यायाधिवक्ताको कार्यालयको २०८०।०५।०४ को परिपत्र
महान्यायाधिवक्ताको कार्यालयबाट सबै उच्च सरकारी वकील कार्यालयहरुको लागि स्वीकृत वार्षिक कार्ययोजना (आ.व. ०८०।०८१)
रुपन्देही जिल्ला स्थित रहेका कार्यालयहरुको नाम, सम्पर्क व्यक्ति, टेलीफोन नं. (संघ/प्रदेश) सहित (आव ०८०।०८१)
उच्च सरकारी वकील कार्यालय, समन्वय समितिको बैठक सम्बन्धमा ..... (२०८१।०९।२१)
समुदायमा सरकारी वकील कार्यक्रम सम्पन्न ..( दोस्रो संस्करण २०८१।०८।१७)
समुदायमा सरकारी वकील कार्यक्रम सम्पन्न ..(२०८१।०७।०९)
कार्यालयको नियमित बैठक सम्बन्धमा ..(२०८१।०७।०६)
मातहत कार्यालयहरुसँग भएको बैठक/अन्तरक्रिया सम्बन्धमा ..(२०८१।०६।१८)
कार्यालय प्रमुख श्री सोमकान्ता भण्डारीद्धारा पदभार ग्रहण (Photo Features)
माननीय महान्यायाधिवक्ता श्री रमेश बडालज्यू समेतको टोलीबाट कार्यालयको अनुगमन निरीक्षण सम्वन्धमा (२०८१।०५।०१ र २ गते)
मातहतका जिल्ला सरकारी वकील कार्यालयहरुको स्वीकृत वार्षिक कार्ययोजना (२०८१।०८२)
उच्च सरकारी वकील कार्यालयको स्वीकृत वार्षिक कार्ययोजना (०८१।०८२)
योजना कार्यान्वयन समिति गठन सम्वन्धमा (आ.व. ०८१।०८२)