• slot gacor 2024slot danaslot danasigma168slot danaslot gacor terbaik
  • महान्यायाधिवक्ताको कार्यालय

    कार्यालयहरुको एकिकृत कार्य सञ्चालन कार्यविधि २०७८

    suchana

    2022-01-03

    महान्यायाधिवक्ताको कार्यालय तथा मातहतका कार्यालयहरुको एकिकृत कार्य सञ्चालन कार्यविधि २०७८ को कार्यान्वयनको सन्दर्भमा उच्च सरकारी वकील कार्यालय पोखरामा तोकिएका शाखा तथा फाँटहरु र कर्मचारीहरु


    संलग्न जोडिएका विवरणहरु

    महान्यायाधिवक्ताको कार्यालय तथा मातहतका कार्यालयहरुको एकिकृत कार्य सञ्चालन कार्यविधि २०७८ को कार्यान्वयनको सन्दर्भमा यस कार्यालयमा देहाय बमोजिमका शाखा तथा फाँटहरुमा देहाय बमोजिमका कर्मचारीहरुलाई तोकिएको छ ।

    • मुद्दा तथा रिट शाखा : ना.सु. सविना सुनाम रसायाली, ना.सु  कोपिला अधिकारी, खरिदार राधिका   ढकाल
    •  बहस पैरवी व्यवस्थापन शाखा: उपन्यायाधिवक्ता धर्मराज पौडेल, उपन्यायाधिवक्ता श्री केदारनाथ उपाध्याय,  सहायक न्यायाधिवक्ता अमृत सुवेदी, ना.सु. दुर्गा शर्मा, ना.सु. कोपीला अधिकारी, खरिदार राधिका ढकाल
    • प्रशासन योजना तथा कानूनी राय शाखा : उपन्यायाधिवक्ता गोविन्द गिरी, सहायक न्यायाधिवक्ता अमृत सुवेदी, ना.सु. भुवन प्रसाद दाहाल
    •  कसूर पीडित तथा साक्षी संरक्षण र हिरासत अनुगमन शाखा :  उपन्यायाधिवक्ता गोबिन्द गिरी, सहायक न्यायाधिवक्ता अमृत सुवेदी
    •  साइवर सुरक्षा र सुचना, सञ्चार प्रविधि शाखा : अमृत सुवेदी, क.अ. निरा कुमारी भुजेल (जि.टी)
    •  पुस्तकालय शाखा : ना.सु. श्री भुवन प्रसाद दाहाल
    • आर्थिक प्रशासन फाँट : स.ले.पा. श्री चुडामणी बानियाँ
    • दर्ता चलानी तथा सोधपुछ फाँट : खरिदार श्री ताराखर पौडेल

     

     

    समाचार

    समुदायमा सरकारी वकील कार्यक्रम (२०८१/०३/२०)


    यस कार्यालयका सहन्यायाधिवक्ता श्री यदुनाथ शर्मा ज्यूको संयोजकत्वमा सम्पन्न भएको समन्वय समितिको बैठकका निर्णयहरु:


    उच्च सरकारी वकील कार्यालय, पोखरा र जिल्ला सरकारी वकील कार्यालय, कास्कीको संयुक्त आयोजनामा पोखरा महानगरपालिका वडा नं. २२ को सभाहलमा सञ्चालन भएको समुदायमा सरकारी वकील कार्यक्रम (२०८०/११/१४)


    समन्वय समितिको बैठक (२०८०/०३/२५)


    समन्वय समितको बैठक


    समुदायमा सरकारी वकील कार्यक्रम उच्च सरकारी वकील कार्यालय पोखरा र जिल्ला सरकारी वकील कार्यालय कास्कीको संयुक्त कार्यक्रम सम्पन्न


    CMS इन्ट्री


    समन्वय समितको बैठक मिति २०७७/०९/१


    zoom meeting


    २०७७/८/२६ गतेको कर्मचारी बैठक