कार्यालयहरुको एकिकृत कार्य सञ्चालन कार्यविधि २०७८

suchana

2022-01-03

महान्यायाधिवक्ताको कार्यालय तथा मातहतका कार्यालयहरुको एकिकृत कार्य सञ्चालन कार्यविधि २०७८ को कार्यान्वयनको सन्दर्भमा उच्च सरकारी वकील कार्यालय पोखरामा तोकिएका शाखा तथा फाँटहरु र कर्मचारीहरु


संलग्न जोडिएका विवरणहरु

महान्यायाधिवक्ताको कार्यालय तथा मातहतका कार्यालयहरुको एकिकृत कार्य सञ्चालन कार्यविधि २०७८ को कार्यान्वयनको सन्दर्भमा यस कार्यालयमा देहाय बमोजिमका शाखा तथा फाँटहरुमा देहाय बमोजिमका कर्मचारीहरुलाई तोकिएको छ ।

  • मुद्दा तथा रिट शाखा : ना.सु. सविना सुनाम रसायाली, ना.सु  कोपिला अधिकारी, खरिदार राधिका   ढकाल
  •  बहस पैरवी व्यवस्थापन शाखा: उपन्यायाधिवक्ता धर्मराज पौडेल, उपन्यायाधिवक्ता श्री केदारनाथ उपाध्याय,  सहायक न्यायाधिवक्ता अमृत सुवेदी, ना.सु. दुर्गा शर्मा, ना.सु. कोपीला अधिकारी, खरिदार राधिका ढकाल
  • प्रशासन योजना तथा कानूनी राय शाखा : उपन्यायाधिवक्ता गोविन्द गिरी, सहायक न्यायाधिवक्ता अमृत सुवेदी, ना.सु. भुवन प्रसाद दाहाल
  •  कसूर पीडित तथा साक्षी संरक्षण र हिरासत अनुगमन शाखा :  उपन्यायाधिवक्ता गोबिन्द गिरी, सहायक न्यायाधिवक्ता अमृत सुवेदी
  •  साइवर सुरक्षा र सुचना, सञ्चार प्रविधि शाखा : अमृत सुवेदी, क.अ. निरा कुमारी भुजेल (जि.टी)
  •  पुस्तकालय शाखा : ना.सु. श्री भुवन प्रसाद दाहाल
  • आर्थिक प्रशासन फाँट : स.ले.पा. श्री चुडामणी बानियाँ
  • दर्ता चलानी तथा सोधपुछ फाँट : खरिदार श्री ताराखर पौडेल