२०७७/९/१ गते समन्वय समितिको बैठक

suchana

2020-12-11

बैठक


संलग्न जोडिएका विवरणहरु

उच्च सरकारी वकील कार्यालय, पोखराका सहन्यायाधिवक्ता डा. गोपीचन्द्र भट्टराई ज्यू को अध्यक्षतामा मिति २०७७/९/१ गते २ बजे  समन्वय समितिको बैठक बस्ने व्यहोरा जानकारीका लागी अनुरोध छ ।