गुनासो सुन्ने अधिकारी सम्वन्धमा .......

suchana

2021-12-16


संलग्न जोडिएका विवरणहरु

सम्मानित महान्यायाधिवक्ताको कार्यालयको तेस्रो पञ्चवर्षिय रणनीतिक योजना (२०७८।०७९-२०८२/०८३) को कार्यान्वयन गर्ने सन्दर्भमा उक्त योजनाको वार्षिक कार्ययोजनाको क्रियाकलाप नं. ५.५.४.५ मा सबै कार्यालयमा प्राप्त उजुरी र गुनासो व्यवस्थापन गर्ने उल्लेख रहेकोमा सो कार्यलाई कार्यान्वयनको लागि यस कार्यालय र मातहत जिल्ला सरकारी वकील कार्यालयहरुमा तोकिएका उजुरी र गुनासो सुन्ने अधिकारीहरुको विवरण तपशिल बमोजिम रहेको व्यहोरा जानकारीको लागि अनुरोध छ ।

तपशिल :

  • उच्च सरकारी वकील कार्यालय, बुटवल

          सह-न्यायाधिवक्ता श्री मोहन सागर बस्याल

 

  • जिल्ला सरकारी वकील कार्यालय, गुल्मी

         जिल्ला न्यायाधिवक्ता श्री दयाशंकर अधिकारी

 

  • जिल्ला सरकारी वकील कार्यालय, पाल्पा

         जिल्ला न्यायाधिवक्ता श्री हरिहर पौडेल

 

  • जिल्ला सरकारी वकील कार्यालय, रुपन्देही

         सहायक जिल्ला न्यायाधिवक्ता श्री नारायण आचार्य

 

  • जिल्ला सरकारी वकील कार्यालय, कपिलबस्तु

         सहायक जिल्ला न्यायाधिवक्ता श्री दामोदर गौतम

 

  • जिल्ला सरकारी वकील कार्यालय, अर्घाखाँची

        जिल्ला न्यायाधिवक्ता श्री श्याम सुन्दर चौधरी

 

  • जिल्ला सरकारी वकील कार्यालय, नवलपरासी (ब.सु.प.)

         सहायक जिल्ला न्यायाधिवक्ता श्री गोकर्णराज घिमिरे

सूचना

बढुवा समितिको सचिवालयको सूचना (२०८०।११।०९)


निर्णय कार्यान्वयन सम्वन्धमा (नेपाल सम्वत)


नेपाल सरकार वादी हुने फौजदारी मुद्दाको अनुसन्धान तथा अभियोजन सम्बन्धी निर्देशिका, २०८०


प्रदेश सरकार तथा स्थानीय तहको लिखित जवाफ तथा प्रतिरक्षा सम्बन्धमा महान्यायाधिवक्ताको कार्यालयको २०८०।०५।०४ को परिपत्र


महान्यायाधिवक्ताको कार्यालयबाट सबै उच्च सरकारी वकील कार्यालयहरुको लागि स्वीकृत वार्षिक कार्ययोजना (आ.व. ०८०।०८१)


रुपन्देही जिल्ला स्थित रहेका कार्यालयहरुको नाम, सम्पर्क व्यक्ति, टेलीफोन नं. (संघ/प्रदेश) सहित (आव ०८०।०८१)


निजामती सेवा नियमावली, २०५० एकिकृत बाह्रौ संशोधन २०७२ सहित


निजामती सेवा ऐन, २०४९ (संसोधन २०७२ समेत)


निजामती सेवाका कर्मचारीको आचरण सम्बन्धी नियमावली, २०६५


मिति २०८० असार २५ गतेको नेपाल राजपत्रमा प्रकाशित अधिकार प्रत्यायोजन सम्बन्धी महान्यायाधिवक्ताको कार्यालयको सूचना :-


समाचार

(समुदायमा सरकारी वकील कार्यक्रम भाग-२)- सरकारी वकील र शिक्षक तथा विद्यार्थीहरु बीच अन्तरक्रिया कार्यक्रम - २०८० सम्पन्न (२०८०।०९।०६ श्री नविन औद्योगिक कदर बहादुर रीता मा.वी.)


सरकारी वकील र शिक्षक तथा विद्यार्थीहरु बीच अन्तरक्रिया कार्यक्रम - २०८० सम्पन्न (२०८०।०६।०५ सिटी क्याम्पस बुटवल)


२०८० श्रावण महिनाको नियमित बैठक (Staff Meeting) सम्वन्धमा :- (२०८०।०४।२६ गते शुक्रबार)


मातहत कार्यालयका जिल्ला न्यायाधिवक्ताहरुसँग भएको बैठक/अन्तरक्रिया कार्यक्रम सम्वन्धमा ..(२०८०।०३।०५)


२०८० जेष्ठ महिनाको नियमित बैठक (Staff Meeting) सम्वन्धमा :- (२०८०।०२।३० गते मंगलबार)


योजना कार्यान्वयन समिति गठन सम्वन्धमा (नयाँ ) - २०८०।०२।३०


सरकारी वकील र समुदाय बीच अन्तरक्रिया कार्यक्रम सम्पन्न (२०७९।१०।१३)


२०७९ पौष महिनाको नियमित बैठक (Staff Meeting) सम्वन्धमा :- (२०७९।०९।२९ गते शुक्रबार)


मातहतका कार्यालयहरुसँग भएको बैठक/अन्तरक्रिया कार्यक्रम सम्वन्धमा ..(२०७९।०३।३१)


कार्यालयको कार्यसम्पादन प्रतिवेदन फारमको रिपोर्ट सम्मवन्धमा .... (२०७९।०२।२९)