महान्यायाधिवक्ताको कार्यालयको अभियोजन नीति तथा मार्गदर्शन,२०७७ विषयक कार्यक्रम सम्वन्धमा .... (मिति २०७७।११।१३)

samachar

2077-11-23

मिति २०७७।११।१३ गते बिहिबार "महान्यायाधिवक्ताको कार्यालयको अभियोजन नीति तथा मार्गदर्शन, २०७७" विषयक कार्यक्रम सरोकारवाला निकायलाई जानकारी गराउने उद्देश्यले रुपन्देही जिल्लाको उच्च अदालत तुलसीपुर, बुटवल ईजलासको सभाहलमा उ.स.व.का. बुटवलका सहन्यायाधिवक्ता श्री मोहन सागर बश्यालज्यूको अध्यक्षता, उच्च अदालत तुलसीपुर बुटवल ईजलासका तत्कालिन वरिष्ठतम माननीय न्यायाधीश श्री अच्यूतप्रसाद भण्डारीज्यूको प्रमुख आतिथ्यता, माननीय न्यायाधीश श्री बलभद्र बास्तोलाज्यू, माननीय न्यायाधीश सुदर्शनदेव भट्टज्यू, माननीय न्यायाधीश श्री हरि प्रसाद पौडेलज्यू, माननीय न्यायाधीश श्री राजुराम सिलवालज्यू, माननीय न्यायाधीश श्री देश बहादुर सार्कीज्यू, उच्च अदालत बार एशोसिएसन बुटवलका अध्यक्ष श्री जोग बहादुर खत्रीज्यू, बरिष्ठ अधिवक्ता श्री नेत्र बहादुर नेपालज्यू, बरिष्ठ अधिवक्ता श्री शालिकराम बन्जाडेज्यू, लुम्विनि प्रादेशिक अस्पताल बुटवलका प्रमुख मेडिकल सुपरिटेण्डेड डा. राजेन्द्र प्रसाद खनालज्यू, फरेन्सिक मेडिसिन विशेषज्ञ डा. आहाना श्रेष्ठज्यू, ईलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरिक्षक प्रविण सिंह राठोरज्यूको आतिथ्यता एवं अनुसन्धान अधिकारीज्यूहरु, उच्च अदालत बार एशोसिएसन बुटवलका कार्यसमितिका पदाधिकारीज्यूहरु, अधिवक्ताज्यूहरु, उच्च अदालत तुलसीपुर बुटवल ईजलासका अन्य कर्मचारीज्यूहरु, उच्च सरकारी वकील कार्यालय बुटवलका कर्मचारीहरु, पत्रकारहरु गरी जम्मा ४८ (११ महिला ३७ पुरुष) जनाको उपस्थितिमा उच्च सरकारी वकील कार्यालय, बुटवलको आयोजनामा कार्यक्रम सम्पन्न भएको थियो ।

उच्च सरकारी वकील कार्यालय, बुटवलका सहायक न्यायाधिवक्ता श्री विष्णु हरि मरासिनीज्यूले "महान्यायाधिवक्ताको कार्यालयको अभियोजन नीति तथा मार्गदर्शन, २०७७" विषयक कार्यपत्र प्रस्तुत गर्नुभएको सो कार्यक्रममा उच्च अदालत तुलसीपुर बुटवल ईजलासका तत्कालिन वरिष्ठतम माननीय न्यायाधीश श्री अच्यूतप्रसाद भण्डारीज्यू, लुम्विनि प्रादेशिक अस्पताल बुटवलका प्रमुख मेडिकल सुपरिटेण्डेड डा. राजेन्द्र प्रसाद खनालज्यू, उच्च अदालत बार एशोसिएसन बुटवलका अध्यक्ष श्री जोग बहादुर खत्रीज्यू, ईलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरिक्षक प्रविण सिंह राठोरज्यूले मन्तव्य राख्नु भएको थियो ।

उक्त कार्यक्रममा सहभागिहरुबाट अभियोजन नीति तथा मार्गदर्शन सम्वन्धमा उठाईएका जिज्ञासाहरुको उ.स.व.का. बुटवलका सह-न्यायाधिवक्ता एवं कार्यक्रमका अध्यक्ष श्री मोहन सागर बश्यालज्यूले सम्वोधन गर्दै कार्यक्रममा उपस्थित सम्पूर्ण अतिथिज्यूहरुलाई धन्यबाद दिनुभएको थियो ।  सहभागीहरुलाई स्वागत गर्दै कार्यक्रमको सञ्चालन उ.स.व.का. बुटवलका सहायक न्यायाधिवक्ता श्री मीना थापाज्यूले गर्नुभएको थियो ।


संलग्न जोडिएका विवरणहरु

No Attachments
सूचना

स्वीकृत वार्षिक कार्ययोजना आ.व. २०८२।०८३ 'मातहत जि.स.व.का. (रुपन्देही, नवलपरासी (ब.सु.प.), कपिलबस्तु, अर्घाखाँची, गुल्मी र पाल्पा)'


अनुसन्धानकर्ता प्रहरी र अभियोजनकर्ता सरकारी वकीलहरूको तेस्रो राष्ट्रिय सम्मेलन, २०८२ को घोषणापत्र ....


महान्यायाधिवक्ताको कार्यालयको मिति २०८२।०१।३१ गते परिपत्र सम्वन्धमा ....


महान्यायाधिवक्ताको कार्यालयको निर्देशन सम्बन्धमा ..... (२०८१।०१।३१)


२०७८ बैशाख २ गते देखि २०८० असोज ४ गतेसम्म महान्यायाधिवक्ताको कार्यालयबाट जारी भएका निर्देशन तथा परिपत्रहरुको संगालो .....


बढुवा सचिवालयको बढुवा सिफारिस सम्वन्धी सूचना (२०८१।११।१२)


महान्यायाधिवक्ताको कार्यालयको निर्देशन सम्बन्धमा (२०८१।०६।०८)


अधिकार प्रत्यायोजन सम्बन्धमा (२०८१।०६।०८)


फौजदारी कसूर (कैद कट्टा) (तेस्रो संसोधन) नियमावली-२०८१


सम्पत्ति शुद्धीकरण निवारण तथा अन्य केही ऐनलाई संशोधन गर्न बनेको ऐन, (राजपत्र २०८० चैत्र ३०)


समाचार

समुदायमा सरकारी वकील कार्यक्रम सम्पन्न...... (२०८२।०३।११)


समुदायमा सरकारी वकील कार्यक्रम सम्पन्न...... (२०८२।०१।२६)


उच्च सरकारी वकील कार्यालय, समन्वय समितिको बैठक सम्बन्धमा ..... (२०८१।०९।२१)


समुदायमा सरकारी वकील कार्यक्रम सम्पन्न ..( दोस्रो संस्करण २०८१।०८।१७)


समुदायमा सरकारी वकील कार्यक्रम सम्पन्न ..(२०८१।०७।०९)


कार्यालयको नियमित बैठक सम्बन्धमा ..(२०८१।०७।०६)


मातहत कार्यालयहरुसँग भएको बैठक/अन्तरक्रिया सम्बन्धमा ..(२०८१।०६।१८)


कार्यालय प्रमुख श्री सोमकान्ता भण्डारीद्धारा पदभार ग्रहण (Photo Features)


माननीय महान्यायाधिवक्ता श्री रमेश बडालज्यू समेतको टोलीबाट कार्यालयको अनुगमन निरीक्षण सम्वन्धमा (२०८१।०५।०१ र २ गते)


मातहतका जिल्ला सरकारी वकील कार्यालयहरुको स्वीकृत वार्षिक कार्ययोजना (२०८१।०८२)