2077-9-3
उच्च सरकारी वकील कार्यालय बुटवलद्बारा मातहत जिल्ला सरकारी वकील कार्यालयहरुका जिल्ला न्यायाधिवक्ताज्यू लगायत अन्य सरकारी वकीलज्यूहरुसँग महान्यायाधिवक्ताको कार्यालयबाट प्रस्तावित अभियोजन नीति तथा मार्गदर्शन एवं मुद्दा लगायतका विविध विषयमा मिति २०७७।०९।०२ गते दिउसो २.३० देखि ४.०० बजेसम्म Zoom Application मार्फत विद्युतीय माध्यमद्धारा छलफल कार्यक्रम सम्पन्न भएको छ ।
उच्च सरकारी वकील कार्यालय बुटवलका कार्यालय प्रमुख का.मु. सह-न्यायाधिवक्ता श्री मोहन सागर बश्यालज्यूको सहजिकरणमा भएको उक्त छलफल कार्यक्रममा जिल्ला सरकारी वकील कार्यालय गुल्मी, पाल्पा, अर्घाखाँची, कपिलबस्तु, नवलपरासी (ब.सु.प.), रुपन्देहीका जिल्ला न्यायाधिवक्ताज्यू र सरकारी वकीलज्यूहरुको सहभागिता रहेको थियो ।
महान्यायाधिवक्ता कार्यालयका सह न्यायाधिवक्ता श्री धुब्र कुमार चौहान तथा जिल्ला सरकारी वकील कार्यालय रोल्पाका सहायक जिल्ला न्यायाधिवक्ता श्री नुमराज खनाल समेत आमन्त्रित सदस्यको रुपमा उपस्थित उक्त कार्यक्रममा महान्यायाधिवक्ताको कार्यालयबाट विगतमा जारी भएको अभियोजन नीति पुनरावलोकन सहित आगामी पौष ८, ९ र १० गते हुने सम्मेलनमा पारित गर्न प्रस्ताव गरिएको अभियोजन नीति तथा मार्गदर्शनका विविध पक्षबारे छलफल गरी विभिन्न जिज्ञासा र सुझावहरु संकलन गर्दै सम्पूर्ण कार्यालयहरुबाट लिखित रुपमा सुझाव समेत प्रस्तुत गर्ने प्रतिवद्धता जाहेर गरिएको थियो । साथै विभिन्न सरकारी वकील कार्यालयहरुबाट मुद्दा सम्वन्धी कामको दौरानमा आईपरेका समस्या र मुद्दाको अनुसन्धान तथा अभियोजनमा देखा परेका द्धिविधाहरुका बारेमा सहभागीहरु बीच छलफल गरी साझा धारणा बनाउने प्रयत्न गरिएको थियो ।
महान्यायाधिवक्ताको कार्यालयको मिति २०८२/०४/१५ गतेको परिपत्र सम्बन्धमा ।
महान्यायाधिवक्ताको कार्यालयबाट उच्च सरकारी वकील कार्यालयको लागि स्वीकृत वार्षिक कार्ययोजना (आ.व. ०८१।०८२)
महान्यायाधिवक्ताको कार्यालयबाट उच्च सरकारी वकील कार्यालयको लागि स्वीकृत वार्षिक कार्ययोजना (आ.व. ०८२।०८३)
स्वीकृत वार्षिक कार्ययोजना आ.व. २०८२।०८३ 'मातहत जि.स.व.का. (रुपन्देही, नवलपरासी (ब.सु.प.), कपिलबस्तु, अर्घाखाँची, गुल्मी र पाल्पा)'
अनुसन्धानकर्ता प्रहरी र अभियोजनकर्ता सरकारी वकीलहरूको तेस्रो राष्ट्रिय सम्मेलन, २०८२ को घोषणापत्र ....
महान्यायाधिवक्ताको कार्यालयको मिति २०८२।०१।३१ गते परिपत्र सम्वन्धमा ....
महान्यायाधिवक्ताको कार्यालयको निर्देशन सम्बन्धमा ..... (२०८१।०१।३१)
२०७८ बैशाख २ गते देखि २०८० असोज ४ गतेसम्म महान्यायाधिवक्ताको कार्यालयबाट जारी भएका निर्देशन तथा परिपत्रहरुको संगालो .....
बढुवा सचिवालयको बढुवा सिफारिस सम्वन्धी सूचना (२०८१।११।१२)
महान्यायाधिवक्ताको कार्यालयको निर्देशन सम्बन्धमा (२०८१।०६।०८)
उच्च सरकारी वकील कार्यालयको समन्वय समितिको बैठक सम्वन्धमा (२०८२।०५।०३ गते मंगलबार)
समुदायमा सरकारी वकील कार्यक्रम सम्पन्न...... (२०८२।०३।११)
समुदायमा सरकारी वकील कार्यक्रम सम्पन्न...... (२०८२।०१।२६)
उच्च सरकारी वकील कार्यालय, समन्वय समितिको बैठक सम्बन्धमा ..... (२०८१।०९।२१)
समुदायमा सरकारी वकील कार्यक्रम सम्पन्न ..( दोस्रो संस्करण २०८१।०८।१७)
समुदायमा सरकारी वकील कार्यक्रम सम्पन्न ..(२०८१।०७।०९)
कार्यालयको नियमित बैठक सम्बन्धमा ..(२०८१।०७।०६)
मातहत कार्यालयहरुसँग भएको बैठक/अन्तरक्रिया सम्बन्धमा ..(२०८१।०६।१८)
कार्यालय प्रमुख श्री सोमकान्ता भण्डारीद्धारा पदभार ग्रहण (Photo Features)
माननीय महान्यायाधिवक्ता श्री रमेश बडालज्यू समेतको टोलीबाट कार्यालयको अनुगमन निरीक्षण सम्वन्धमा (२०८१।०५।०१ र २ गते)