उच्च सरकारी वकील कार्यालय बुटवलको अनुरोध !

suchana

2020-11-03

Click here to listen Audio Clip ........


संलग्न जोडिएका विवरणहरु

उच्च सरकारी वकील कार्यालय, बुटवलको अनुरोध !

यूनिसेफसँगको सहकार्यमा महान्यायाधिवक्ताको कार्यालय, सिंहदरबार काठमाडौंले तयार पारेको निम्नानुसारको सूचना लुम्विनी प्रदेशका देहायका F.M. हरुबाट देहायको समयमा नेपाली र अवधी भाषामा प्रसारण भैरहेको व्यहोरा जानकारी गराईन्छ ।

"जबरजस्तीकरणी तथा बलात्कार जघन्य अपराध हो । कुनै पनि महिलाको मञ्जुरीविना यौनजन्य क्रियाकलाप गरेमा जबरजस्तीकरणी गरेको मानिन्छ । कर, काप, डर, त्रास वा प्रलोभनमा पारी, झुक्याई अपहरण गरि वा शरिर बन्धक बनाई लिएको मञ्जुरीलाई मञ्जुरी मानिदैन । याद राखौ, १८ वर्ष भन्दा कम उमेरको बालबालिकाको मञ्जुरी लिई करणी गरेमा पनि जबरजस्ती करणी गरेको मानिने छ । यस्ता कसूर गर्नेलाई जन्मकैद सम्मको सजाय हुन सक्छ । त्यस्तो अपराध गर्न सहयोग गर्ने, स्थानीय स्तरमा मिलाउने र पीडित वा परिवारलाई लोभ, लालच वा धम्कि दिई घटना लुकाउनेलाई पनि सजाय हुँने हुँदा यस्ता अपराधमा संलग्न नहुन सबैलाई जानकारी   गराईन्छ । जबरजस्तीकरणीको बारेमा थाहा पाउने जोसुकैले तुरुन्तै प्रहरीलाई सूचना दिई अपराध गर्ने व्यक्तिलाई कानूनी दायरामा ल्यान सहयोग गर्नुहुन सबैमा अनुरोध गर्दछौं ।"

तपसिल 

Lumbini Province Argakhachi Suryodaya FM 94.0 Nepali 6 AM, 8 AM, 10 AM, 12 Noon, 2 PM, 4 PM, 6 PM, 8 PM
Gulmi Radio Resunga 106.2
Palpa Radio Madanpokhara 106.9
Shreenagar FM 93.2
Rolpa Radio Rolpa 93.8
Radio Jaljala 96.4
Puthyan Radio Lisne Awaj 103.6
Jajarkot Radio Khalanga 107.6
Rukum (East) Radio Purbi Rukum  103.2
Salyan Radio Sharada Fm 99.2
Dang  Indreni FM 92.4
Bardiya Gurubaba FM 106.4
Rupandehi Radio Lumbini 96.8 Awadhi & Nepali
Butwal FM 94.4
Nawalparasi (West) Radio Daunne 103.4
Radio Parasi 103.6
Kapilbastu Samudayik Radio Buddha Aawaz 89.6
Banke  Radio Krishnasar  94.0

सूचना

सम्पत्ति शुद्धीकरण निवारण तथा अन्य केही ऐनलाई संशोधन गर्न बनेको ऐन, (राजपत्र २०८० चैत्र ३०)


बढुवा समितिको सचिवालयको सूचना (२०८०।११।०९)


निर्णय कार्यान्वयन सम्वन्धमा (नेपाल सम्वत)


नेपाल सरकार वादी हुने फौजदारी मुद्दाको अनुसन्धान तथा अभियोजन सम्बन्धी निर्देशिका, २०८०


प्रदेश सरकार तथा स्थानीय तहको लिखित जवाफ तथा प्रतिरक्षा सम्बन्धमा महान्यायाधिवक्ताको कार्यालयको २०८०।०५।०४ को परिपत्र


महान्यायाधिवक्ताको कार्यालयबाट सबै उच्च सरकारी वकील कार्यालयहरुको लागि स्वीकृत वार्षिक कार्ययोजना (आ.व. ०८०।०८१)


रुपन्देही जिल्ला स्थित रहेका कार्यालयहरुको नाम, सम्पर्क व्यक्ति, टेलीफोन नं. (संघ/प्रदेश) सहित (आव ०८०।०८१)


निजामती सेवा नियमावली, २०५० एकिकृत बाह्रौ संशोधन २०७२ सहित


निजामती सेवा ऐन, २०४९ (संसोधन २०७२ समेत)


निजामती सेवाका कर्मचारीको आचरण सम्बन्धी नियमावली, २०६५


समाचार

(समुदायमा सरकारी वकील कार्यक्रम भाग-२)- सरकारी वकील र शिक्षक तथा विद्यार्थीहरु बीच अन्तरक्रिया कार्यक्रम - २०८० सम्पन्न (२०८०।०९।०६ श्री नविन औद्योगिक कदर बहादुर रीता मा.वी.)


सरकारी वकील र शिक्षक तथा विद्यार्थीहरु बीच अन्तरक्रिया कार्यक्रम - २०८० सम्पन्न (२०८०।०६।०५ सिटी क्याम्पस बुटवल)


२०८० श्रावण महिनाको नियमित बैठक (Staff Meeting) सम्वन्धमा :- (२०८०।०४।२६ गते शुक्रबार)


मातहत कार्यालयका जिल्ला न्यायाधिवक्ताहरुसँग भएको बैठक/अन्तरक्रिया कार्यक्रम सम्वन्धमा ..(२०८०।०३।०५)


२०८० जेष्ठ महिनाको नियमित बैठक (Staff Meeting) सम्वन्धमा :- (२०८०।०२।३० गते मंगलबार)


योजना कार्यान्वयन समिति गठन सम्वन्धमा (नयाँ ) - २०८०।०२।३०


सरकारी वकील र समुदाय बीच अन्तरक्रिया कार्यक्रम सम्पन्न (२०७९।१०।१३)


२०७९ पौष महिनाको नियमित बैठक (Staff Meeting) सम्वन्धमा :- (२०७९।०९।२९ गते शुक्रबार)


मातहतका कार्यालयहरुसँग भएको बैठक/अन्तरक्रिया कार्यक्रम सम्वन्धमा ..(२०७९।०३।३१)


कार्यालयको कार्यसम्पादन प्रतिवेदन फारमको रिपोर्ट सम्मवन्धमा .... (२०७९।०२।२९)