४ दिवसीय पुनर्ताजगीकरण तालिम कार्यक्रम ।

samachar

2077-5-21

कार्यालयको संस्थागत सुधार र सरकारी वकीलहरुको व्यवसायिकता विकासको लागि महान्यायाधिवक्ताको कार्यालयलको दोश्रो रणनीतिक योजनाले प्रक्षेपण गरेका कार्यक्रमहरुलाई निरन्तरता दिँदै चालु आ.२०७७/७८ लाई अभियोजन सुधार बर्षको रुपमा  घोषणा भए सँगै जुम सफ्टवेयर मार्फत देशै भरका सरकारी वकीलहरुलाई मुलुकी संहिताहरुको कार्यान्वयनको सन्दर्भमा पुनर्ताजगीकरण कार्यक्रमको आयोजना गर्ने लक्ष्य लिएको छ । यसै सन्दर्भमा ५ नं. प्रदेशका विभिन्न सरकारी वकील कार्यालयहरुमा कार्यरत सरकारी वकीलहरुको लागि ४ दिवसीय पुनर्ताजगीकरण तालिम कार्यक्रम  मिति २०७७ भाद्र २१ गते देखि शुरु भएको छ ।

जुम सफ्टवेयर मार्फत सञ्चालन भएको यस कार्यक्रमको समुदघाटन महान्यायाधिवक्ता कार्यालयका बरिष्ठतम नायव महान्यायाधिवक्ता श्रीमान् पदम प्रसाद पाण्डेयज्यूबाट भयो भने उच्च सरकारी वकील कार्यालयका का.मु. सह-न्यायाधिवक्ता एवं कार्यक्रम संयोजक श्रीमान् मोहन सागर बश्यालज्यूबाट कार्यक्रमको उद्देश्य माथी प्रकाश पार्नु भएको थियो साथै कार्यक्रमको सञ्चालन सहजिकरण उच्च सरकारी वकील कार्यालय, बुटवलका सहायक न्यायाधिवक्ता श्री विष्णुहरि मरासिनी र क.अ. श्री बुद्धिराम पराजुलीले गर्नु भएको थियो ।

विहान १०.०० देखि ११.३० र साँझ ४.०० देखि ५.३० सम्म दुई सिफ्टमा मिति २०७७।०५।२४ गते सम्म सञ्चालन हुने सो कार्यक्रममा ४० जना सरकारी वकीलहरुको सहभागिता रहेको छ ।


संलग्न जोडिएका विवरणहरु

download
सूचना

महान्यायाधिवक्ताको कार्यालयको चौथो पञ्चवर्षीय रणनीतिक योजना (आर्थिक वर्ष २०८३/८४–२०८७/८८)


मोबाइल स्क्यानिङ एप प्रयोग गरी सरकारी कागजात स्क्यान नगर्ने सम्बन्धमा ।


फ्रन्ट डेस्कमा काम गर्ने कर्मचारीको विवरण


कार्यालय समय परिवर्तन सम्वन्धमा (२०८२ चैत्र २३ गते देखी)


सम्पत्ति तथा मालसामानको लिलाम बढाबढको सूचना : (प्रकाशन मिति: २०८२।१०।११)


लुटपाट भएका सामाग्रीहरु भेटेमा बुझाईदिने सम्बन्धमा .... (२०८२।०५।३०)


महान्यायाधिवक्ताको कार्यालयको मिति २०८२/०४/१५ गतेको परिपत्र सम्बन्धमा ।


महान्यायाधिवक्ताको कार्यालयबाट उच्च सरकारी वकील कार्यालयको लागि स्वीकृत वार्षिक कार्ययोजना (आ.व. ०८१।०८२)


महान्यायाधिवक्ताको कार्यालयबाट उच्च सरकारी वकील कार्यालयको लागि स्वीकृत वार्षिक कार्ययोजना (आ.व. ०८२।०८३)


स्वीकृत वार्षिक कार्ययोजना आ.व. २०८२।०८३ 'मातहत जि.स.व.का. (रुपन्देही, नवलपरासी (ब.सु.प.), कपिलबस्तु, अर्घाखाँची, गुल्मी र पाल्पा)'


समाचार

मातहत कार्यालयहरुसँगको आ.व. २०८२।०८३ को वार्षिक समिक्षा कार्यक्रम सम्वन्धमा ......... (२०८३।०३।२९)


समुदायमा सरकारी वकील कार्यक्रम सम्वन्धमा (२०८३।०२।२१)


समुदायमा सरकारी वकील कार्यक्रम सम्पन्न...... (२०८२।१२।०४)


उच्च सरकारी वकील कार्यालयको समन्वय समितिको बैठक सम्वन्धमा (२०८२।०५।०३ गते मंगलबार)


समुदायमा सरकारी वकील कार्यक्रम सम्पन्न...... (२०८२।०३।११)


समुदायमा सरकारी वकील कार्यक्रम सम्पन्न...... (२०८२।०१।२६)


उच्च सरकारी वकील कार्यालय, समन्वय समितिको बैठक सम्बन्धमा ..... (२०८१।०९।२१)


समुदायमा सरकारी वकील कार्यक्रम सम्पन्न ..( दोस्रो संस्करण २०८१।०८।१७)


समुदायमा सरकारी वकील कार्यक्रम सम्पन्न ..(२०८१।०७।०९)


कार्यालयको नियमित बैठक सम्बन्धमा ..(२०८१।०७।०६)