• समुदायमा सरकारी वकिल तथा न्यायिक समिति विषयक अन्तरक्रिया कार्यक्रम
  • आज मिति २०७७/६/२६ गते उच्च सरकारी वकील कार्यालय ओखलढुंगाको आयोजना Zoom Application मार्फत समन्वय समितिको सयुक्त बैठक सम्पन्न भयो ।
  • कारागार कार्यलय खोटाङको अनुगमन र निरिक्षण सम्पन्न भयो
  • मिति २०७७/०६/०३ संविधान दिवस मनाईयो
  • मिति २०७७ साल भदौ २२ गते दिन प्रदेश नं १का उच्च सरकारी वकील कार्यालयहरुको संयुक्त आयोजनामा zoom application मार्फत निजामति सेवा दिवस कार्यक्रम सम्पन्न भयो
  • zoom virtual Training को वरिष्ठतम नायव महान्यायाधिवक्ता श्रीमान पदम प्रसाद पाण्डेज्यूवाट उद्घाटन भयो
  • मिति २०७७\ ०५ \१७ देखि २०७७\ ०५\ १९ सम्म zoom virtual training संचालन हुने
  • संचारकर्मीहरुसँग भेटघाट सम्पन्न भयो
  • मिति २०७७/०४/२६ गते स्टाफ मिटिङ सम्पन्न भयो
  • Zoom Meeting सम्पन्न
  • समन्वय समितिको बैठक सम्पन्न
  • श्री उच्च सरकारी वकील कायार्लय अेाखलढुंगाकाे नयाँ वेभसाइडमा स्वागत छ ।

परिचय

श्री उच्च सरकारी वकील कार्यालय ओखलढुंगा, सिद्धिचरण नगरपालिका वडा नं. ११ स्थित जाल्पा टोलमा अवस्थित छ । प्रदेश नं. १ का ओखलढुंगा, खोटाङ र सोलुखुम्बु जिल्ला सरकारी वकील कार्यालयहरु हेर्ने जिम्मेवारी पाएको यस कार्यालयहरुको नेतृत्व नेपाल न्याय सेवाका राजपत्राङ्कित सह न्यायाधिवक्ताबाट गरिंदै आएको छ । जम्मा ११ जना कर्मचारीहरु रहेको यस  कार्यालयले  नेपाल सरकार वादी हुने मुद्दाहरुमा उच्च अदालत विराटनगर अस्थायी इजलास ओखलढुंगामा उपस्थित भई नेपाल सरकारको तर्फबाट बहस, पैरवी र प्रतिरक्षा गर्दछ । यसको अलावा यस कार्यालयले  नेपालको संविधानको धारा १५८ द्वारा प्रदत अधिकारको महान्यायाधिवक्ताबाट प्रत्यायोजन भए बमोजिम  अधिकार प्रयोग गरी आफनो दैनिक कार्य सम्पादन गर्ने गर्दछ ।

 

 

 

              

 



















सह-न्यायाधिवक्ता

ऋद्धिनाथ निरौला

सहायक न्यायाधिवक्ता (सूचना अधिकारी) ९८५२८४४४३८

पुजा सिल्वाल

नायब सुब्बा

मेनुका खड्का

नायब सुब्बा

मन्दिप कटुवाल

कम्प्यूटर अपरेटर

सलिना खड्का

लेखापाल

झक्क अधिकारी

हलुका सवारी चालक

राम प्रसाद दाहाल

कार्यालय सहयोगी

तेज बहादुर बाँनिया

कार्यालय सहयोगी

युबराज फुयाल

कार्यालय सहयोगी

सुवोध श्रेष्ठ