2077-5-17
उच्च सरकारी वकील कार्यालय ओखलढुंगाको आयोजनामा प्रदेश नं.१ का सरकारी वकीलहरुलाई लक्षित गरी मुलुकी अपराध संहिता २०७४ ले अपराध भनेका नयाँ कसूरको अनुसन्धान तथा अभियोजन सम्बन्धी अभिमुखिकरण कार्यक्रम मिति २०७७ भाद्र १७ गते देखि शुरु भयो । जुम सफ्टवेयर मार्फत सञ्चालन भएको उक्त तलिमको वरिष्ठतम नायव महान्यायाधिवक्ता श्रीमान पदम प्रसाद पाण्डे ज्यूले समुद्घाटन गर्नु भयो । सो कार्यक्रम ३ दिन सम्म ६ वटा सत्रमा संचालन हुनेछ । तलिममा ४४ जना सरकारी वकीलहरुको सहभागिता रहेको छ ।
समुदायमा सरकारी वकील कार्यक्रम सम्पन्न।
समुदायमा सरकारी वकील कार्यक्रम सम्पन्न।
समुदायमा सरकारी वकील अन्तरक्रिया कार्यक्रम-२०८० (श्री भगवती मा.वि. मानेभञ्ज्याङ, ओखलढुंगा - मिति २०८०।१०।१४ गते)
आज मिति २०७७/०६/२६ गते उच्च सरकारी वकील कार्यालय ओखलढुंगाको आयोजना Zoom Application मार्फत समन्वय समितिको सयुक्त बैठक सम्पन्न भयो ।

कारागार कार्यलय खोटाङको अनुगमन र निरिक्षण सम्पन्न भयो
मिति २०७७/०६/०८ गते कारागार कार्यलय खोटाङको अनुगमन तथा निरीक्षण सम्पन्
मिति २०७७/०६/०३ संविधान दिवसको दिन ओखलढुंगा स्थित स्रट्रा पार्क सरसफाई गरेर संविधान दिवस मनाईयो