आज मिति २०७७/०६/२६ गते उच्च सरकारी वकील कार्यालय ओखलढुंगाको आयोजना Zoom Application मार्फत समन्वय समितिको सयुक्त बैठक सम्पन्न भयो ।

samachar

2077-6-26

आज मिति २०७७/०६/२६ गते सोमबारका दिन बिहान १०:०० बजेको समयमा उच्च सरकारी वकील कार्यालय ओखलढुंगाका का.मु सहन्यायाधिवक्ता श्री केशवप्रसाद पन्तको अध्यक्षतामा Zoom Application मार्फत मातहत कार्यालयहरुका जिल्ला सरकारी वकीलहरु, उच्च अदालतका रजिष्ट्रार , जिल्ला अदालतका, श्रेष्तेदारहरु, प्रमुख जिल्ला अधिकारीहरु, प्रहरी प्रमुखहरु, बन तथा राष्ट्रिय निकुञ्ज कार्यलयका प्रमुखहरु, जिल्ला अस्पतालका स्वास्थ्य प्रमुखहरु समेतको सहभागितामा Virtual Meeting सम्पन्न भयो  । उक्त कार्यक्रमको संचालन जिल्ला सरकारी वकील कार्यालय ओखलढुंगाको नि.जिल्ला न्यायाधिवक्ता श्री लेखनाथ ढकालले गर्नु भएको थियो । उक्त कार्यक्रममा चारै जिल्लाका प्रमुख जिल्ला अधिकारी लगायत अन्य सहभागीहरुले सबै सरोकारवाला निकायहरुको समन्वय सहकार्य र  सहकारीता जोड दिनु भयो ।

संलग्न जोडिएका विवरणहरु

No Attachments
सूचना
समाचार

समुदायमा सरकारी वकील कार्यक्रम सम्पन्न।

समुदायमा सरकारी वकील कार्यक्रम सम्पन्न।

समुदायमा सरकारी वकील अन्तरक्रिया कार्यक्रम-२०८० (श्री भगवती मा.वि. मानेभञ्ज्याङ, ओखलढुंगा - मिति २०८०।१०।१४ गते)

आज मिति २०७७/०६/२६ गते उच्च सरकारी वकील कार्यालय ओखलढुंगाको आयोजना Zoom Application मार्फत समन्वय समितिको सयुक्त बैठक सम्पन्न भयो ।

आज मिति २०७७/०६/२६ गते उच्च सरकारी वकील कार्यालय ओखलढुंगाको आयोजना Zoom Application मार्फत समन्वय समितिको सयुक्त बैठक सम्पन्न भयो ।

आज मिति २०७७/०६/२६ गते उच्च सरकारी वकील कार्यालय ओखलढुंगाको आयोजना Zoom Application मार्फत समन्वय समितिको सयुक्त बैठक सम्पन्न भयो ।

आज मिति २०७७/०६/२६ गते उच्च सरकारी वकील कार्यालय ओखलढुंगाको आयोजना Zoom Application मार्फत समन्वय समितिको सयुक्त बैठक सम्पन्न भयो ।

कारागार कार्यलय खोटाङको अनुगमन र निरिक्षण सम्पन्न भयो

मिति २०७७/०६/०८ गते कारागार कार्यलय खोटाङको अनुगमन तथा निरीक्षण सम्पन्

मिति २०७७/०६/०३ संविधान दिवसको दिन ओखलढुंगा स्थित स्रट्रा पार्क सरसफाई गरेर संविधान दिवस मनाईयो