क्र. सं. |
प्रदान गरिने सेवा |
आवश्यक कागजातहरु |
सेवा प्रवाह गर्दा लाग्ने समय |
सेवा दस्तुर |
सेवा प्रदान गर्ने शाखा |
निर्णय गर्ने पदाधिकारी |
गुनासो सन्ने अधिकारी |
१ |
प्रादेशिक क्षेत्राधिकार भित्रको संघिय कार्यालय र कार्यालयको संवैधानिक तथा कानूनी विषयमा राय सल्लाह प्रदान गर्ने |
सरकारी वकील सम्बन्धी नियमावली, २०७७ को नियम ३८ बमोजिमका रित पूर्वकका कागजात |
पत्र सहितका कागजात प्राप्त भएको मितिले ७ (सात) दिन |
नलाग्ने |
मुद्दा/प्रशासन शाखा |
सह-न्यायाधिवक्ता |
सह-न्यायाधिवक्ता |
२ |
नेपाल सरकार वादी हुने मुद्दाहरु चलाउने वा नचलाउने (आंशीकसमेत) निर्णय गर्ने |
सम्बन्धित मुद्दाको मिसिल कागज |
कानूनले तोकेको हदम्याद भित्र |
नलाग्ने |
मुद्दा शाखा |
सह-न्यायाधिवक्ता वा तोकिएको उप-न्यायाधिवक्ता/सहायक न्यायाधिवक्ता |
सह-न्यायाधिवक्ता |
३ |
नेपाल सरकारको तर्फबाट उच्च अदालतमा, बहस पैरवी, प्रतिरक्षा गर्ने |
सम्बन्धित मुद्दाको मिसिल तथा आवश्यक कागजात |
पेशी तोकिएको दिन |
नलाग्ने |
मुद्दा/रीट शाखा |
सह-न्यायाधिवक्ता वा तोकिएको उप-न्यायाधिवक्ता/सहायक न्यायाधिवक्ता |
सह-न्यायाधिवक्ता |
४ |
उच्च अदातलले गरेको आदेश वा फैसला (मुद्दा तथा रिट) को कार्यान्वयनका लागि सम्बन्धि निकायमा लेखि पठाउने |
आदेश वा फैसलाको प्रमाणित प्रतिलिपी |
आदेश वा फैसला प्राप्त भएको मितिले ७ (सात) दिन |
नलाग्ने |
रिट/मुद्दा शाखा |
रिट/मुद्दा शाखाको सरकारी वकील |
सह-न्यायाधिवक्ता |
५ |
हिरासतमा रहेको व्यक्तिलाई मानवोचित व्यवहार नगरेको वा आफ्न्त सँग भेटघाट गर्न नदिएको भनि उजुरी गर्ने । |
उजुरीलाई पुष्टि गर्ने कागज वा विवरण वा जानकारी |
उजुरी वा जानकारी प्राप्त भएको मितिले ७(सात) दिन |
नलाग्ने |
योजना/प्रशासन शाखा |
सह-न्यायाधिवक्ता वा निजले अधिकार प्रत्यायोजन गरेको सरकारी वकील |
सह-न्यायाधिवक्ता |
६ |
कारागार तथा बाल सुधार गृहमा रहेका कैदी बन्दी तथा थुनुवाको मानव अधिकारको अवस्थाबारे अनुगमन गरी आवश्यक निर्देशन दिने |
अनुगमन प्रतिवेदन, अन्य कुनै स्रोतबाट प्राप्त सूचना, जानकारी वा उजुरी |
उपयुक्त समय भित्र |
नलाग्ने |
योजना/प्रशासन शाखा |
सह-न्यायाधिवक्ता वा निजले अधिकार प्रत्यायोजन गरेको सरकारी वकील |
महान्यायाधिवक्ता |
७ |
नेपाल सरकार वादी हुने मुद्दामा पुनरावेदन, निवेदन (अन्तरकालीन आदेश उपरको निवेदन, दोहोर्याई हेरी पाउने निवेदन) सम्बन्धी कारवाही गर्ने |
सम्बन्धित मुद्दाको नक्कल मिसिल तथा सरकारी वकीलको प्रस्तावित राय/मस्यौदा |
कानून (नियमावलिमा) तोकेको हदम्याद भित्र |
नलाग्ने |
मुद्दा शाखा |
तोकिएको सरकारी वकील |
सह-न्यायाधिवक्ता |
८ |
नेपाल सरकार/संवैधानिक निकाय/आयोग/सचिवालय/नेपालसरकारका संघिय मन्त्रालय/विभाग/ सचिवालय/कार्यालय, पदाधिकारीबाट प्राप्त लिखित जवाफ उच्च अदालतमा पेश गर्ने |
सम्बन्धित निकायको लिखित जवाफ (विद्युतिय माध्यममा समेत) तथा सम्बद्ध प्रमाण कागजात |
लिखित जवाफ प्राप्त भएको(दुई)२ दिन भित्र |
नलाग्ने |
रिट शाखा |
तोकिएको सरकारी वकील |
सह-न्यायाधिवक्ता |
९ |
मुद्दामा कारवाही भए/नभएको जानकारी माग गरिएको निवेदन वा कारागार/बाल सुधार गृह एवम् अन्य निकायबाट प्राप्त हुने पत्र/निवेदन उपर आवश्यक कारवाही गर्ने |
निवेदन/पत्र तथा जानकारी माग गरिएको मुद्दाको अन्तिम फैसलाको प्रमाणित प्रतिलिपी |
निवेदन वा पत्र प्राप्त भएको मितिले ३ (तीन) दिन |
नलाग्ने |
मुद्दा शाखा/योजना शाखा |
तोकिएको सरकारी वकील |
सह-न्यायाधिवक्ता |
१० |
कसूर पीडित/प्रतिवादी/अन्य सरोकारवाला व्यक्तिले दिएको निवेदन माथिको कारवाही जानकारी |
निवेदन तथा सो सँग सम्बन्धित आवश्यक कागजात |
निवेदन प्राप्त भएको मितिले ३ (तीन) दिन भित्र |
नलाग्ने |
मुद्दा शाखा |
तोकिएको सरकारी वकील |
सह-न्यायाधिवक्ता |
११ |
मुलुकी फौजदारी कार्यविधि संहिता,२०७४ को दफा ११७ को उपदफा (२) बमोजिम मिलापत्र गर्ने निवेदन दिने |
पीडित तथा प्रतिवादीको संयुक्त निवेदन, नक्कल मिसिल तथा सम्बन्धित जिल्ला सरकारी वकील कार्यालयको राय |
मिसिल प्राप्त भएको मितिले १५ (पन्ध्र) दिन भित्र |
नलाग्ने |
मुद्दा शाखा |
सह-न्यायाधिवक्ता |
सह-न्यायाधिवक्ता |
१२ |
२ बर्षे तामेली मुद्दाको अन्तिम निर्णय गर्ने |
सक्कल मिसिल कागजात |
मिसिल प्राप्त भएको मितिले १५ (पन्ध्र) दिन भित्र |
नलाग्ने |
मुद्दा शाखा |
सह-न्यायाधिवक्ता |
सह-न्यायाधिवक्ता |
१३ |
साक्षी/विशेषज्ञको बकपत्र गराउने |
उपस्थित हुने आएको निवेदन वा उपस्थित गराएको पत्र, परिचय खुल्ने कागजात |
उपस्थित भएको दिने |
नलाग्ने |
मुद्दा शाखा |
तोकिएको सरकारी वकील |
सह-न्यायाधिवक्ता |
१४ |
मुद्दाको कारवाहीको अवस्था र परिणाम बारेको जानकारी दिने |
जानकारी माग गरेको निवेदन वा गुनासो |
सम्पर्क राख्न आएको दिन |
नलाग्ने |
प्रशासन शाखा |
उजुरी/गुनासो सुन्ने अधिकारी |
सह-न्यायाधिवक्ता |
१५ |
कारागार कार्यालयबाट अन्तिम निकासा भएको मुद्दाको जानकारी सम्बन्धी पत्र |
कैदी पूर्जी, फैसला अन्तिम फैसला, निवेदन लगायतका आवश्यक कागजातहरु |
निवेदन पत्र प्राप्त भएको मितिले ७ दिन भित्र |
नलाग्ने |
मुद्दा शाखा |
तोकिएको कर्मचारी वा सरकारी वकील |
सह-न्यायाधिवक्ता |
सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा २५ र सुशासन (व्यवस्थापन तथा सञ्चालन)नियमावली, २०६५ को नियम १४ को प्रयोजनार्थ |